काठमाडौं । लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीतमा गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको छ भने राम गोपाल आशुतोषको शब्द रहेको छ । गीतमा देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् ।
लोकदोहोरीको क्षेत्रमा सबैभन्दा धेरै म्यूजिक भिडियो निर्देशन गरेका निर्देशक शंकर बिसीले आधुनिक प्याटर्नको गीतको निर्देशन गरेका छन् । सिठ्ठी बजाउँछन् गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका छन् भने नवीन घर्ती मगरको सम्पादन रहेको छ । म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको यस गीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको हो ।
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस