hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 16, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / समाचार

पत्रकारलाई दुर्व्यवहार गर्ने मेयर द्वारिकलालले माफी मागे

१२ जेष्ठ २०७६, आईतवार १५:२० मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दुर्व्यहार गरेको विषयमा माफी मागेका छन्। मेयर चौधरीले एक विज्ञप्ति जारी गदै पत्रकारहरूमा पुगेको चोटप्रति क्षमायाचना गरेका हुन्।

लोकतन्त्रमा कानुनी राज्यमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रताको ग्यारेन्टी गरिएको हुनाले आफू सधैं त्यसको पक्षमा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै आगमी दिनमा हातमा हात मिलाएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन्।

त्यही समयमा आफू धेरै काममा व्यस्त रहेको बेला पत्रकारहरूसँगको कुराकानीका क्रममा भएको विवाद तनावपूर्ण बन्न गएको र त्यसले पत्रकारको भावनामा चोट पर्न गएको प्रति उनले दु:ख व्यक्त गरेका छन्।

पत्रकारमाथि त्यस्तो व्यवहार गर्ने मनसाय पनि आफ्नो नभएको उनले उल्लेख गरेका छन्। इटहरीलाई बनाउन पत्रकार र जनप्रतिनिधि मिल्नुपर्ने मेयर चौधरीले बताएका छन्। सो घटनामा उनले पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई दुर्व्यवहार गरेका थिए।

गत ८ गते कर्मचारी र पत्रकारहरूलाई गरेको दुर्व्यवहारको विषयमा उपमेयरले मागेको माफीप्रति पत्रकारहरूले नमानेपछि मेयरले लिखित माफी मागेका हुन्। पत्रकार महासंघले मेयर आफैंले माफी माग्नुपर्ने भन्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

समाचार सम्बन्धि थप

  • न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेलन्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल
  • ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी
  • लडेर प्रहरी हवल्दारको मृत्युलडेर प्रहरी हवल्दारको मृत्यु
  • निर्वाचनको तयारीमा जुट्न आह्वाननिर्वाचनको तयारीमा जुट्न आह्वान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    लडेर प्रहरी हवल्दारको मृत्यु

    लडेर प्रहरी हवल्दारको मृत्यु

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै...  विस्तृतमा

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑