सिन्धुपाल्चोक : भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन ल्याएसँगै नाका औपचिारिकरुपमा सुचारु भएको हो ।
तातोपानी नाका सुचारु गर्नका लागि नेपालकातर्फबाट उद्योग वाणिज्य मन्त्री मात्रिका यादव, सांसद अग्निप्रसाद सापकोटा र चीनका वाणिज्य उपमन्त्री झाङ जिङचेन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्तरूपमा नाकाको उद्घाटन गरेका हुन।
नाका खुलेसँग बुधबार नै खासाबाट ऊन बोकेका ४ कन्टेनर नेपाल आउँदै गरेको र नेपालबाट हस्तकलाका सामान बोकेका २ ट्रक चीनतर्फ जाँदै गरेका छन् । मन्त्री मात्रिका यादवले तातोपानी नाका खुलेसँगै नेपाल ल्याण्डलकबाट ल्याण्डलिंक मुलुक भएको टिप्पणी गरे ।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस