काठमाण्डाै-राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि उमेश पटवालसंग सम्झौता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसीसीले पटवाललाई एक बर्षका लागि नेपालको प्रशिक्षकका रुपमा नेपाल पठाएको हो ।
पटवालले जुन १० तारिखदेखि मुख्य प्रशिक्षकको काम शुरु गर्ने छन् | सम्झौता अनुसार आईसीसीले पटवाललाई महिनाको सात हजार अमेरीकी डलर परिषद् मार्फत उपलब्ध गराउनेछ ।
सम्झौता कार्यक्रममा सदस्यसचिव केशव विष्टसहित प्रशिक्षक जगत टमाटा, शैलेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रममा प्रशिक्षक टमाटाले सबैले सहयोग गर्ने र कुनै पनि आवश्यकता परेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयाे ।
यस्तै कप्तान पारस खड्काले टमाटाको सहयोगका लागि धन्यवाद दिए । यसका साथै क्यान निलम्बन भएको बेला सबैले सहयोग गर्ने अपेक्षा रहेको पारसले बताए ।
वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस