काठमाडौँ: बिगत २ दशक देखि कलाकारिता क्षेत्रमा लागि परेकि सफल अभिनेत्री तथा कलाकार कबिता शर्मा गेलालले आगमी जेष्ठ २५ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि सचिब पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।
विभिन्न चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, व्यापारिक एड देखि विभिन्न कार्यक्रमहरुमा समेत अभिनय गरेर चर्चा कमाइसकेकि तथा नेपाल चलचित्र कलाकार संघमा बिगत केहि बर्षदेखि कार्यकारी सदस्यको रुपमा कलाकारहरुको हक हितमा काम गर्दै आएका अभिनेत्री कबिता कलाकार संघबाट आयोजित प्राय सबै कार्यक्रमहरु सफलतापूर्बक संचालन पनि गर्दै आएका छिन भने संघका सबै कार्यक्रमहरुमा सक्रिय भूमिका निर्बाहा गर्दै आएका छिन ।
यस्तै सक्रियतालाई निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै लागि पर्ने र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि सचिब पदमा उम्मेदवारी दर्ता गराएको कुरा अभिनेत्री कबिता शर्मा गेलाल बताउछिन ।
उम्मेद्वारी दर्ता गर्नको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री कलाकार शर्माले आग्रह गरेकी छिन ।
काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस