hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / स्वास्थ्य

एक वर्षदेखि बरिष्ट सौन्दर्यबिद कमलाको मेहनत, जसले ३ लाख व्यवसायीलाई जोगायो

२३ जेष्ठ २०७६, बिहीबार १०:५५ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटबाट उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यहरुमा सबैभन्दा बढी खुसी कमला श्रेष्ठ छन् । नहुन पनि किन, उनले एकवर्षदेखि उठाउँदै आएको माग यो पटक अर्थमन्त्री खतिवडाले बजेटमा पुरा गरिदिएका छन् । गत आर्थिक वर्षको बजेट सौन्दर्य कला व्यवसायीको लागि झड्का नै दिने खालको थियो । बामपन्थी सरकारको पहिलो बजेट जसलाई अर्थतन्त्रका जानकार अर्थमन्त्री खतिवडाले पेश गरेका थिए ।
अर्थमन्त्री खतिवडाले बजेटबाट सौन्दर्य कला व्यवसाय अर्थात ब्युटी पार्लरलाई मूल्य अभिबृद्धि कर (भ्याट)को दायरामा ल्याइदिइएको थियो । वस्तु तथा सेवामा भ्याट लगाउने नियम अनुसार सेवा व्यवसाय ब्युटिपार्लरमा भ्याट लगाउने निर्णय जायजपनि थियो । तर, अरु सेवा व्यवसाय जस्तो ब्युटी पार्लरमा भ्याट लगाउन सहज थिएन ।
भ्याट लगाउने निर्णयपछि सबैभन्दा असजिलो सौन्दर्य व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठलाई भयो ।
गतवर्षको जेठ १५ को निर्णयसँगै साउनदेखि कर कार्यालय ब्युटीपार्लरलाई भ्याटमा आउनको लागि आग्रह गरे । सरकारको भ्याट लगाउने नीतिले एकवर्षको अवधीमा देशभरमा करिब ३ हजार ब्युटीपार्लर बन्द भएको श्रेष्ठ बताउँछिन् ।
साउनदेखि कर कार्यालय ब्युटीपार्लरलाई भ्याटमा आउनको लागि आग्रह गरे । सरकारको भ्याट लगाउने नीतिले एकवर्षको अवधीमा देशभरमा करिब ३ हजार ब्युटीपार्लर बन्द भएको श्रेष्ठ बताउछिन् ।
‘भ्याट लगाउने निर्णयसँगै यसलाई हटाउनको लागि सारै दुःख गर्नुपर्यो, मन्त्रालयका अधिकृतदेखि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउनुपर्यो,’ श्रेष्ठले अनुभव सुनाउँदै भनिन् । ठूलो आकारमा सौन्दर्य व्यवसाय गर्नेहरु औलामा गन्न मिल्ने भएको भन्दै गतवर्ष सरकारले लिएको गलत नीतिको कारण ३ हजार व्यवसायी पलायन हुनुपरेको श्रेष्ठ बताउछिन् ।
‘बच्चालाई काखमा राखेर महिलाहरुले यसबाट उद्यमी बन्न सिक्दैथिए, भ्याटको झन्झटले व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आयो,’ श्रेष्ठले भनिन् । श्रेष्ठले पछिल्लो एकवर्षमा करका अधिकारीहरु भेट्दा दिने जवाफ हुन्थ्यो, ‘उपभोक्ताले तिर्ने भ्याट हटाउन किन लाग्नु भएको छ, तपाईहरुले तिनुपर्ने होइन ।’
सैद्दान्तिक हिसाबले कर कार्यालयका अधिकृत देखि अर्थमन्त्रालयका अधिकारीहरुको जवाफ ठिक थियो । किनकी भ्याट लाग्ने भनेको वस्तु तथा सेवा उपभोग गर्दा हो । तर, सानो भन्दा सानो तरिकाले चलाउने ब्युटिपार्लरले न हिसाब राख्न जानेको थिए न भ्याट दिन । जसले गर्दा धेरै नै ठूलो व्यवहारिक कठिनाई ब्युटीपार्लर व्यवसायमा आएको थियो । हिसाब राख्न नजान्ने हुँदा भ्याटको क्रेडिट लिने तरिका धेरै व्यवसायीलाई जानकारी नै थिएन ।
एकवर्षको लबिङपछि यो पटक अर्थमन्त्री खतिवडालाई अघिल्लो पटक ब्युटीपार्लरमा लाग्ने भ्याटको निर्णय सच्चाउदै यसमा नलाग्ने बनाए । ‘हाम्रो माग एकवर्षपछि सुनुवाई गरेकोमा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई धन्यवाद्, जसले ३ लाख महिला व्यवसायीलाई जोगाउनको लागि मद्दत पुगेको छ,’ श्रेष्ठले भनिन् ।
बरिष्ट सौन्दर्यविद कमला श्रेष्ठको उक्त पहलको उच्च सम्मान गर्दै सौन्दर्य कला ब्यबसायी संघ ललितपुरले धन्यबाद समेत ज्ञापन गरेको छ भने कमला श्रेष्ठको उक्त कामलाइ सौन्दर्य क्षेत्रमा सदैब प्रेरणाको रुपमा हेरिने सौन्दर्य ब्यबसायी सरु श्रेष्ठ बताउछिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य सम्बन्धि थप

  • विद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियानविद्यार्थीको रक्त समूह पहिचान गर्न नगरपालिकाको अभियान
  • भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्षभरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष
  • बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशालाबागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला
  • सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तोसुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वासिङटन-  अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी...  विस्तृतमा

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑