काठमाडौं-प्रदेश सरकारहरूले ०७६/७७ का लागि बजेट पेस गरेका छन्। प्रदेशहरूले संघीय सरकारकै सिको गर्दै ठूलो आकारको बजेट प्रस्तुत गरेका हुन्।
सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशले बजेटको आकार बढाएका छन्। चालु वर्षमा पहिलो बजेट कार्यान्वयनमा कमजोर कार्यसम्पादन देखाएका प्रदेश सरकारहरूले आगामी वर्षको बजेट कार्यान्वयनका लागि भने संस्थागत क्षमता विकास, कर्मचारी व्यवस्थापन र कार्यान्वयन योग्य परियोजना छनोट गरी विनियोजन दक्षतामा सुधार ल्याएको उल्लेख गरेका छन्।यो समाचार आजको अन्नपूर्ण दैनिकले छापेको छ |
अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार प्रदेशहरूले असार १ गते र स्थानीय तहले असार १० मा आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ। संघीय सरकारले जेठ १५ भित्रै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस