काठमाडौं-बझाङ जिल्लामा जीप दुर्घटनामा परेर नौजनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
डुङ्ग्रीबाट कोटदेवल तर्फ जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप सडकबाट करिब 5 सय मिटर तल झरेको घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले जनाएका छन |
दुर्घटनास्थल विकट ठाउँमा भएकाले उद्धार कार्य समयमै गर्न नसकिएको उद्धार कार्यमा संलग्न प्रहरीले बताएका छन् |
घाइतेहरूलाई हेलिकप्टरमा राखेर नेपालगन्जतर्फ लगिएको छ ।
नयाँ दिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस