काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा घोसेमुन्टो लगाएर फर्किएका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेर घोसेमुन्टो लगाएर फर्किएका हुन् |
प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख कृष्णबहादुर महराले बोल्नका लागि प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । आफ्नो युरोप भ्रमण र सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री रोष्ट्रम पुग्नै लाग्दा प्रतिपक्ष काँग्रेसको नाराबाजी सुरु भयो ।
काँग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री केही बेर सदनमा नाराबाजी हेर्दै बसिरहे । उनले दिक्क मानेर घोसेमुन्टो लगाए । सभामुख महराले बैठक बुधवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेपछि प्रधानमन्त्री ओली दिक्क मान्दै सदनबाट बाहिरिए ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस