काठमाडौं-सरकारले गुठी विधेयक फिर्ता गरेको घोषणा गरे पनि आन्दोलन नरोकिने भएको छ |
गुठीयारको अगुवाइमा बुधबारका लागि तय भईसकेकाले प्रदर्शन नरोकिने भएको हो |
विधेयक खारेजीको माग गर्दै आएका गुठी सम्बन्ध संस्थाले माइतीघरको प्रदर्शन जारी राख्ने जनाइएको छ |
विधेयक फिर्ता भएको सुनेको बताउँदै नेवा देयः दबुका अध्यक्ष नरेश ताम्राकारले भने, ‘प्रदर्शन हुन्छ। कार्यक्रम परिमार्जन गरी प्रदर्शन गर्ने गरी छलफल गर्दैछौं।’
जेठ २६ गते देखि गुठी आबद्ध संस्थाले राजधानीमा निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्।
बुधबार माइतीघरमा बृहत् प्रदर्शन गर्ने गुठीयारहरुको तयारी यथावतै रहेको अध्यक्ष ताम्राकारले बताए।
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस