hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / कला / मनोरंजन

अंकिश श्रेष्ठ र प्रीशा गिरी “मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९” को बिजेता बन्न सफल भए

४ असार २०७६, बुधबार १२:१४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौँ : एसईई दिएर परिणामको प्रतीक्षामा बसिरहेको युवा युवतीको व्यक्तित्व र आत्मविश्वासका लागि रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ प्रतियोगितमा अंकिश श्रेष्ठ र प्रीशा गिरीले प्रमुख उपाधि चुमेका छन्। अंकिश पब्लिक च्वाइस, फेसबुक च्वाइस, मष्ट ट्यालेन्ट, भ्युवर्स च्वाइस र युट्युव बेस्ट भ्युज उपउपाधिको विजेता भएका छन् भने प्रीशा मिस एसईइका साथमा वेष्ट सिंगर र युट्युब वेष्ट भ्युज उपउपाधिकी विजेता पनि भएकी छिन्।

पाँचौ संस्करणको प्रतियोगितामा अनन्त कडेल र प्रीज्मा सापकोटा फष्ट रनर्सअप भएका छन्। प्रीज्मा फेसबुक च्वाइस र मष्ट पञ्चुअल पनि चुनिएकी छिन्। त्यस्तै सुवास सापकोटा र सुरेशा श्रेष्ठ सेकेण्ड रनर्सअप भएका छन्। सुवास मस्ट पपुलर र सुरेशा फेशन आईकन पनि भईन् भने स्नेहा घिमिरे थर्ड रनर्सअपका साथमा मिस कन्जिनियालीटी र सन्ध्या अधिकारी फोर्थ रनर्सअपका साथमा वेष्ट डान्सर पनि चुनिईन्।
राजधानीमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्पm रोहन खत्री मिष्टर ह्याण्डसम, सागर महर्जन मष्ट फ्रेण्डली, रिजन श्रेष्ठ मस्ट फोटोजेनिक र समिर खत्री बेस्ट पर्सनालिटी भएका छन्। पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा युवतीतर्फ रिन्चेन तामाङ, पब्लिक च्वाइसस, भ्युवर्स च्वाइस र मष्ट व्युटिफुल, प्रेरणा मेहता मस्ट पपुलर र मेनेजमेन्ट च्वाइस, सजना डंगोल बेस्ट ¥याम्प, प्रिया केसी बेस्ट ¥याम्प र व्युटि विथ पर्पस, सलिना कट्टेल मिस ट्यालेन्ट, अञ्जु श्रेष्ठ बेस्ट हेयर, सन्ध्या महर्जन बेस्ट स्किन, लिजा श्रेष्ठ मस्ट डिसिप्लिन, काजल श्रेष्ठ मस्ट फोटोजेनिक, स्वस्तिका सुवेदी बेस्ट स्पिच, प्रस्तुती तिमसिना बेस्ट पर्सनालिटी, सुहाना न्यौपाने
बेष्ट फिजिक, श्रेयुक्ता भट्टराई मस्ट फ्रेण्डली, सवर्णा शाह मष्ट चार्मिङ , अलिसा श्रेष्ठ सोशल वेलफेयर एम्बेस्डर, गिताञ्जली श्रेष्ठ मस्ट क्रिएटिभ, ऋषिका तामाङ बेस्ट फिटनेस, डिनिशा खत्री सोशली रेस्पोन्सिसबल र सिमरन भारती मस्ट एक्टिभ ःभएका छन्।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अभिनेता आयुष रिजाल, डा. अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, मिसेस एशिया प्याशिफिक इन्टरनेशनल तथा मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक रहेका थिए। प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

कला / मनोरंजन सम्बन्धि थप

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरुभैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु
  • सुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाजसुरेन्द्रको सुन्दर शब्दमा रविनको मखमली आवाज
  • प्रताप र तुलसाको “नौं तले घर ” बजारमाप्रताप र तुलसाको “नौं तले घर ” बजारमा
  • सुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिकसुरेन्द्र मर्हजन ‘अमर’को २७ औ कृति ‘दर्पण’ सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    छ महिनामा २१६ दुर्घटना

    छ महिनामा २१६ दुर्घटना

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वासिङटन-  अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी...  विस्तृतमा

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑