hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 12, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

जनप्रतिनीधि भन्छन -शिक्षकहरु अल्छि भए, कर्मचारी निकम्मा

६ असार २०७६, शुक्रबार १०:०० मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं-स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो ।

आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो ढाँचामा सिकाइ रहेका बताए ।

‘शिक्षकहरु २७ वर्ष देखि पढाइरहेका छन् । विद्यार्थी किन फेल भए भनेर सोध्यो, यस्तै हो भनेर भन्छन् ।’ नगर प्रमुख चालिसेले भने-‘विव्यस निरिह छत्यस्ता शिक्षकलाई न कार्बाही गर्न सक्छ नत अवकाश दिन सक्छ ?’ नगरले पनि शिक्षकलाई कार्बाही नगर्ने हो भने सामुदायिक विद्यालयको सुधार कहिल्यै गर्न नसकिने उनको भनाई थियो । गएको २ वर्ष शिक्षकलाई सम्झाउँदैमा बितेको भन्दै नगरप्रमुख चालिसेले अब ठाउँका ठाउँ कार्बाही गरिने स्पष्ट पारे ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले शिक्षक र कर्मचारीका कारण २ वर्षमा शिक्षामा चाहेर पनि कुनै सुधार गर्न नसकेको बताए । ‘शिक्षकहरु अल्छि भए, कर्मचारी निकम्मा ।’ नगरप्रमुख खरेलले भने । ‘केही नजान्ने अनुभव वीहिन कर्मचारी शिक्षामा आउने, हाजिर नगराउँ सरकारलाई असहयोग गरेजस्तो हाजिर गराउँ पारै लाग्दैन । पछिल्लो दिनमा बल्ल केही बिसेक कर्मचारी आएका छन् ।’ स्थानीय समुदायका ५० प्रतिशत बालबालिकालाई सामुदायिकमा भर्ना गराउने गरी काम भइरहेको खरेलले जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सामुदायिक विद्यालयमा बालबालिका पठाउन आग्रह गर्दा उनीहरुले २५ वर्ष पुराना शिक्षकहरुलाई सार्न भनेपछि एकैपटक ५४ शिक्षकहरुको पालिकास्तरीय सरुवा गरिदिएको बताइन् । विव्यसमा समस्या देखेपछि सबै विद्यालयको विव्यस अध्यक्ष परिवर्तन गरिदिएको उहाँको भनाइ थियो । ‘२ विद्यालयले अदालतमा मुद्दा दायर समेत गरे तर, हाम्रो असल उद्देश्य देखेपछि अदालतले पनि मुद्दा जिताइदियो’– बस्नेतले भनिन् ।

मेलम्ची नगरपालिकाका वडाध्यक्ष सुदर्शन लुइटेलले नगरको सिकाइ सुधारका लागि शिक्षकमा सुधार गर्न नगरपालिका कम्मर कसेर लागेको बताए । जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारासहित बढी रहेका विद्यालयबाट शिक्षकलाई कम भएको स्थानमा सरुवा गर्न र जागरुक बनाउन अभियान थालिएको उनले स्पष्ट पारे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले नपढाउने शिक्षकलाई कार्बाही गर्ने, हटाउने अधिकार स्थानीय तहलाई भएको बताए । स्थानीय तहहरु शिक्षकको पालिकास्तरीय सरुवा गर्न डराउनु नपर्ने भन्दै तर राम्रै भएपनि असजिलो पार्नका लागि मात्रै सरुवा भने नगर्न सुझाब दिए ।

एउटा तहले शिक्षामा गरेका राम्रा अभ्यास अर्काले सिक्नुपर्नेमा जोड दिँदै सचिव कोइरालाले स्थानीय तहरुले गुणस्तर कायमगरी जनतालाई सेवा प्रवाह गर्नुपर्ने स्पष्ट पारे । राज्यले शिक्षा र स्वास्थ्यमा बढी लगानी गरेपनि प्रतिफल कम आएकाले यस क्षेत्रको बहस बढी हुने गरेको यादवले बताए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरुवा गरेर शिक्षामा गुणस्तर आउँछ भन्ने धारणा त्याग्न स्थानीयतहहरुसँग आग्रह गरे । स्थानीय तहले पुराना सरुवा गरेर करारमा नयाँ शिक्षक राख्दैमा शिक्षामा गुणस्तर नआउने स्पष्ट पारे । संविधानको अनुसुची ८ मात्रै नहेरी ९ लाई पनि हेर्न सरोकारवालाहरुसँग उनको आग्रह थियो ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नियति, यात्रा र गन्तव्य पहिचान भएमात्रै राम्रो नतिजा आउने भन्दै अहिलेको मूल समस्या गन्तव्य पहिचानमा रहेको बताए । शिक्षक लामो समय एकैठाउँमा बस्दा शिक्षा बिग्रियो चलाए सुधार हुन्छ भन्ने भन्दापनि शिक्षाको गन्तव्य सुनिश्चित गर्न उनको आग्रह थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले नराम्रा शिक्षक सरुवा गरेर मात्रै समस्या समाधान नहुने बरु उनीहरुलाई सुधार गर्न्तिर लाग्नुपर्ने बताए । सरुवा गर्दैमा चौपटै सुधार नहुने भन्दै पौडेलले नराम्रा शिक्षक कहाँ पठाउने, कसले लिन्छ भन्दै प्रश्न गरे । अझैपनि आधा स्थानीय तहमा शिक्षाका कर्मचारी पुर्याउन नसकिएकाले समस्या आएको उनको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजन शर्माले स्थानीय तहमा भएका शिक्षाका राम्रा अभ्यासहरु प्रस्तुति गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • मङ्सिरीको विद्यालयको विजोगमङ्सिरीको विद्यालयको विजोग
  • रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा शर्मारोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा शर्मा
  • शिक्षाको गुणस्तरमा होइन, पूर्वाधारमा लगानीशिक्षाको गुणस्तरमा होइन, पूर्वाधारमा लगानी
  • दक्षिण कोरिया जान नेपाली बिद्यार्थीलाई खुकुलोदक्षिण कोरिया जान नेपाली बिद्यार्थीलाई खुकुलो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

    शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

    विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    कोरोना सङ्क्रमित एक जनाको मृत्यु

    कोरोना सङ्क्रमित एक जनाको मृत्यु

    भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

    बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

    बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    देउवा-पौडेल भनाभन

    देउवा-पौडेल भनाभन

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सम्मानित

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    नयाँ सरकार बनाउन कांग्रेसको पहल

    जनताको आवाज दवाउन कठोर सरकार

    जनताको आवाज दवाउन कठोर सरकार

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    दर्ता नगरी व्यवासय सञ्चालन

    दर्ता नगरी व्यवासय सञ्चालन

    आगलागीबाट पाँच घर जले

    आगलागीबाट पाँच घर जले

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालन

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि 

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    ताप्लेजुङमा ४२४ भूमिविहीनको निवेदन प्राप्त

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि...  विस्तृतमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

    अफगानिस्तानमा बीस लडाकू मारिए

    अफगानिस्तानमा बीस लडाकू मारिए

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    अस्ट्रेलियालीलाई क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउँछौंः प्रधानमन्त्री आर्डेन

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑