काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्केपछि स्थगित गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
३ बजेका लागि बोलाईएको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह इन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ।
दोहोरो भूमिका दिने नदिने विषयमा मतैक्यता हुन नसकेपछि यस अघिका बैठकले जिल्ला इन्चार्ज र सह इन्चार्जको नामावली सार्वजनिक गर्न सकेको थिएन। साथै, बैठकमा विभागहरु गठनका लागि पनि छलफल हुनेछ। केन्द्रीय सदस्यहरुको जिम्मेवारीको वांडफाडमा प िछलफल हुनेछ।
पार्टी एकताको एक वर्ष कटिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकिकरणलाई अन्तिम रुप दिन भने सकेको छैन।
क्यानबेरा - अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस