hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 04, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / प्रदेश नं. १

फिदिम नगरपालिकाको बजेट रु. ६२ करोड

९ असार २०७६, सोमबार २०:०८ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

पाँचथर-आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि फिदिम नगरपालिकाले रु. ६२ करोड ८ लाख ६६ हजार बजेट प्रस्ताव गरेको छ ।

सोमवारबाट सुरु भएको फिदिम नगरपालिकाको ५ औं नगर सभामा नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ)ले उक्त बजेट प्रस्ताव गरेकी हुन् ।

उपप्रमुख प्रधानले संघीय सरकारबाट रु. १५ करोड ४६ लाख तथा प्रदेश सरकारबाट रु. ७६ लाख २३ हजार वित्तीय समानिकरण अनुदानको सीमा प्राप्त भएको जानकारी दिइन् ।

यस्तै राजश्व बाँडफाँट तर्फ संघीय सरकारले रु. ११ करोड ७२ लाख र प्रदेश सरकारले १ करोड ४४ लाख प्राप्त हुने सीमा निर्धारण भएको छ । फिदिम नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु. ३ करोड ३० लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै संघीय सरकारले सशर्त अनुदान तर्फ रु. २९ करोड ४० लाख बजेट प्रदान गर्ने बजेट सीमा नगरपालिकालाई पठाएअनुसार उक्त कुल बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख प्रधानले जानकारी दिईन् ।

उपप्रमुख प्रधानले वडाका विकास योजनाहरु सञ्चालनका लागि १४ वटा वडामा ५० लाखको दरले बजेट ब्यवस्था गरिएको साथै फिदिम नगरपालिकाले लागत साझेदारीमा ठूला विकास आयोजना सञ्चालन गर्ने उदेश्य अनुरुप ५ करोडको समपुरक कोष निर्माण गरीएको समेत जानकारी दिईन् । जस्ले साना र मद्यौला योजना भन्दा उल्लेख्य प्रगति हुने समेत अपेक्षा गरीएको छ ।

फिदिम नगरपालिकाले पूर्वाधार निर्माण र स्तरोन्नतिमा विशेष ध्यान दिने नीति नगर सभामा पेश गरेको छ । पूर्वाधारका अतिरिक्त कृषि, पशु सेवा, शिक्षा, प्रकोप ब्यवस्थापन, लैङ्गिक समस्या समाधानमा जोड दिई नगर सभामा नीति प्रस्ताव गरिएको छ । नगरपालिकाले आवधिक योजना तयार पार्ने, पर्यटन योजना बनाउने, ब्यवस्थित अनलाइन तथ्याङ्क प्रणाली निर्माण गर्ने जस्ता योजना अघि सारेको छ ।

नगरपालिकाकी उपप्रमुख प्रधानका अनुसार चालु आर्थिक वर्षमा हासम्म चालु खर्च तर्फ ७९.४८ प्रतिशत प्रगति भएको छ भने पुँजीगत खर्च तर्फ ७१.८६ प्रतिशत प्रगति भएको छ । यस्तै सशर्त अनुदानतर्फ ७०.९३ प्रतिशत प्रगति भएको छ । विकास आयोजनाहरु सञ्चालनमा रहेका भौतिक र आर्थिक प्रगतिको प्रतिशत अझ बढ्ने नगर उपप्रमुख प्रधानको अनुमान छ ।

नगरसभामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले गएको आर्थिक बर्षमा नगरपालिकाले अपेक्षित काम, कारबाही गर्न नसकेको भन्दै आलोचना गरेका थिए । उनीहरुले नगर क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक स्थलको प्रबद्र्धन, भाषा, संस्कृतिको बिकास र पर्यटन प्रबद्र्धन साथै शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रलाई पनि न्यायोचित रुपले सम्बोधन गर्न नगरपालिकालाई सुझाब दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पाँचथरबाट प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङले पाँचथरको बिकासमा आफू लागिपरेको बताउदै नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन दल र नगरबासी सबैले रचनात्मक भूमिका निर्बाह गर्न आग्रह गरे ।

कार्यक्रमका बिशेष अतिथि प्रदेशसभा सदस्य सीता थेबेले जिल्लाको समृद्धिका लागि प्रदेश सरकार मार्फत पहल गर्ने प्रतिबद्धता ब्यक्त गरीन् । पाँचौं नगरसभाको उद्घाटन शत्र फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

प्रदेश नं. १ सम्बन्धि थप

  • प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइनेप्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
  • मल तस्करीमा नेकपाको संलग्नता नभएको स्पष्टोक्तिमल तस्करीमा नेकपाको संलग्नता नभएको स्पष्टोक्ति
  • मोरङको कानेपोखरीमा ‘फूड बैंक’ स्थापनामोरङको कानेपोखरीमा ‘फूड बैंक’ स्थापना
  • दुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टिदुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    नेकपा विप्लब समूह र सरकारबीच तीन बुँदे सहमती (पत्र सहित)

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि १८ ट्रिलियन वोन लगानी गर्दै

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाए

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    आठ हजार रोपनी जग्गा अतिक्रमित

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    प्रधानमन्त्रीका पक्षमा ९२ सांसद रहेको जिकिर

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    सरकारसँग वार्ता गर्न विप्लब समूहले बनायो दुई सदस्यीय बार्ता टोली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भईरहेका छन् चाँडै दोषि पत्तालाग्छ : डीआइजी सुबेदी

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    सुनकोसी मरिण डाइभर्सनको शिलान्यास आज

    अाज देशभरका अदालतमा शोक बिदा

    अाज देशभरका अदालतमा शोक बिदा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

    क्यानबेरा  -  अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ । यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले...  विस्तृतमा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    जर्मनीमा सोमबारदेखि महामारी नियन्त्रणका लागि लगाइएका केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    बङ्गलादेशद्वारा ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ सुरक्षा सहकार्यमा सामेल नहुने भनाइ

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

    चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑