hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 16, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

मनै लोभ्याउने लब्रेकुटी

१० असार २०७६, मंगलवार १९:०१ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
hotpati admin

पाँचथर- लब्रेकुटी प्रदेश नम्बर एक कै मनमोहक पर्यटकीय क्षेत्र हो | यसको बिकासका लागि स्थानीय निकायमा प्रयास भइरहेको छ | फिदिम नगरपालिका–५ मा पर्ने यसको धार्मिक तथा पर्यटकीय प्रायोजनका लागि पूर्वाधार निर्माणको काम भइरहेका छन् ।
१६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको कर्मभूमिको रुपमा परिचित लब्रेकुटीलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पूर्वाधार बनिरहेका हुन् ।

लब्रेकुटीमा अहिले प्रदेश सरकारको ८० लाख लागतमा धार्मिक प्रवचन मैदान र सवारी साधन पार्किङस्थल निर्माण भइरहेको छ । लब्रेकुटीस्थित फाल्गुनन्द प्रवेशद्वार–३ छेउमा ११० मिटर लम्बाई र ४५ मिटर चौडाइको धार्मिक प्रवचन मैदान निर्माण भइरहेको हो ।
त्यस्तै ५० भन्दा बढी ठूला सवारी साधन अटाउने पार्किङ स्थल पनि सँगै निर्माण भइरहेको निर्माण उपभोक्ता समितिका सचिव सुवाश तुम्बापोले बताए ।

लब्रेकुटी क्षेत्रमा स्थानीय, धार्मिक भक्तजन र राज्य समेतको लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिंदै आएको छ । लब्रेकुटी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि फिदिमस्थित नयाँ सहरी बिकास आयोजना कार्यालयले डिपिआर तयार गरिसकेको छ । सोही अनुसार लब्रेकुटी क्षेत्रको चौतर्फी बिकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले लगानि गर्न आवस्यक रहेको किरात साङ्सेन वरक चोत्लुङ माङहिम लब्रेकुटिका प्रमुख पुजारी ध्रुव तुम्बापोले बताए । लब्रेकुटी क्षेत्र विभिन्न वनस्पतिक तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण स्थलको रुपमा परिचित छ ।

लब्रेकुटी भ्रमण वर्ष मनाइने
नेपाल सरकारले पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको सन् २०२० लाई सहयोग पुग्ने गरी लब्रेकुटी क्षेत्र भ्रमण वर्षको रुपमा मनाइने किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटि संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन समितिका सचिव सुवाश तुम्बापोले बताए । सरकारको अभियानलाई समेत सहयोग पुग्ने गरी लब्रेकुटीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन २०२० लाई लब्रेकुटी क्षेत्र भ्रमण वर्षको रुपमा मनाइने उनको भनाई छ ।

चुक्चिनाम्बा-लब्रेकुटि शान्ति पदयात्रा गरिने

आगामी वर्ष लब्रेकुटीमा राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दको आगमन भएको एक शताब्दी पुग्दैछ । सो अवशरमा फाल्गुनन्दको जन्मभूमि इलामको माङसेबुङ गाउँपालिकास्थित चुक्चिनाम्बादेखि लब्रेकुटी (फाल्गुनन्द सर्किट) सम्म बिशाल शान्ति पदयात्रा समेत गर्ने तयारी भइरहेको छ । फाल्गुनन्द लब्रेकुटी प्रवेश गरेको शदाब्दीगाँठको अवसरमा विश्व शान्ति र मानव एकताको सन्देश दिन ५० हजार भक्तजनको सहभागितामा शान्ति पदयात्रा गरिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्नसीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न
  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुनेप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने
  • नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्तानेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
  • लिमी गाउँ पाँच महिनाका लागि बन्दलिमी गाउँ पाँच महिनाका लागि बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ ः वरिष्ठ नेता पौडेल

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    ‘राजाको पुल’ पुनःनिर्माणः स्थानीयवासी खुशी

    लडेर प्रहरी हवल्दारको मृत्यु

    लडेर प्रहरी हवल्दारको मृत्यु

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    निर्वाचनको तयारीमा जुट्न आह्वान

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

    वासिङ्टन - अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ । दुबै...  विस्तृतमा

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |

    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑