hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 22, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / धर्म संस्कृति

आज २०७६ साल असार ११ गते बुधबारको राशिफल

११ असार २०७६, बुधबार ०५:०७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३१ मिनेट
hotpati admin

वि.सं.२०७६ साल असार ११ गते । बुधबार । ईश्वी सन् २०१९ जुन २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि नवमी,५३ घडी ३३ पला,रातको ०२ बजेर ३७ मिनेट उप्रान्त दशमी । नक्षत्र रेवती,अहोरात्र । योग शोभन,४३ घडी ०५ पला,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त अतिगण्ड । करण तैतिल,मध्यान्ह ०१ बजेर ५८ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मीन । पञ्चक। काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रुपैया पैसा तथा भौतिक सम्पतीको राम्रोसँग व्यावस्थापन गर्नुहोला हराउँन सक्छ । दैनिक खर्च भन्दा आकश्मिक खर्च बढेर जानेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । आफन्त,साथिभाईसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । उठ्नुपर्ने रकम तत्काललाई पर सर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय तथा अन्य क्षेत्रबाट मनग्गे धन आर्जन भएपनि खर्च बढिनै हुनाले व्यालेन्स बिग्रन सक्छ । दाजुभाई तथा आफन्तबिच सानो सानो कुरामा राय बाजनेछ । आटेको काम परिश्थितिबस ढिला हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेमा कुनै शंका छैन । पैत्रिक धन तथा सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला बिवाद हुन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समय राम्रो रहेकोले पढाइ लेखाइ तथा अतिरिक्त क्रियाकलापमा भाग लिई अपेक्षित नतिजा हात पार्न सकिनेछ । मायाप्रेम तथा पति पत्निबिचको सम्बन्धमा थप प्रगाडता थपिनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउँन सकिनेछ । व्यापारमा लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । बेरोजगारिहरुले रोजगार पाउने तथा गरिरहेको काममा बढुवा हुनेयोग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

जिम्मेवारि सफलता पुर्वक बहन गरि छुट्टै पहिचान बनाउँन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने लामो दुरिको धार्मिक यात्रा हुने प्रवल योग रहेकोछ । खोजीमुलक काममा लाग्दा आफन्त तथा शुभचिन्तकहरुको सहयोग प्राप्त हुनेछ । रोकिएर बसेका कामहरु मन्दा गतिमा भएपति अन्तत पार लगाउँन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदिबहिनी बिच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

मनपरेका मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पति जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिष्पर्धि तथा सत्रुभाव राख्नेहरु कमजोर हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मावलीपक्षबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । सानो लगानि वा सानो प्रयत्नले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्कृष्ट रहकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय तथा परिश्थितिको तालमेल मिल्दा चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानि हुदा व्यापारमा थप लगानि बढाउन सकिनेछ । आफन्त तथा सन्तानको समयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक साधन स्रोतको प्रयाग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । न्यालयसँग सम्बन्धित मुद्दाहरु तपाईकै पक्षमा फैसला हुनेछन् । दाजुभाई तथा छिमेकीको सहयोग पाईनाले नया काम गर्न सकिनेछ । साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरि नाम राख्ने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयले त्यति साथ नदिय पनि प्रयत्न गर्दा पढाइ लेखाइमा राम्रो नतिजा हात पार्न सकनिेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित व्यावहार गर्दै अगाडि बढ्नुहोला । गाएन तथा सांगितिक क्षेत्रमा समय लगानि गर्नेहरुले समाज वा सामाजिक सञ्जालबाट राम्रो समर्थन पाउनेछन् । खानपामा ध्यान नदिए स्वास्थ्यमा सामान्य समस्या आउँने गर्दछ ।

 मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिलाशी बस्तु तथा भौतिक सम्पति प्राप्त भएपनि प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रै प्रगति गर्न सकिनेछ । व्यापारी तथा व्यापारमा  समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नै र नया व्यावासायमा लगानि गर्ने अवसर सिर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुले जनताको आलोचनात्मक समर्थन पाउनेछन् ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

धर्म संस्कृति सम्बन्धि थप

  • आज वि.सं.२०७८ साल बैसाख ०९ गते बिहीबारको राशिफलआज वि.सं.२०७८ साल बैसाख ०९ गते बिहीबारको राशिफल
  • कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचोकोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो
  • आज वि.सं.२०७८ साल बैशाख ०८ गते बुधबारको राशिफलआज वि.सं.२०७८ साल बैशाख ०८ गते बुधबारको राशिफल
  • सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुलासर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    बाँकेमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    मेरियटमा ओली–नेपाल भेटवार्ता सुरु

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओली र नेपाल आज २ बजे भेट्दै

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    ओलीले विदेशी शक्तिको आडमा कम्युनिष्ट आन्दोलन भत्काए : प्रचण्ड

    बस पल्टिँदा १० जना घाइते

    बस पल्टिँदा १० जना घाइते

    कोरोना संक्रमित महिलाको मृत्यु

    कोरोना संक्रमित महिलाको मृत्यु

    पेस्तोलसहित एक जना पक्राउ

    पेस्तोलसहित एक जना पक्राउ

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरियो: प्रधानमन्त्री ओली

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    तालिबानद्वारा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट, चारजनाको मृत्यु

    काठमाडौँ- पाकिस्तानको क्वेटा शहर स्थित होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ । पाकिस्तानी सञ्चारमाध्यमले अरु ११ जना घाइते भएको...  विस्तृतमा

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑