काठमाडौं- उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोलाई ‘रोचक सुझाव’ भनेको छ |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ट्वीटमार्फत भेट्ने निम्तो दिएको केहि घण्टा नबित्दै उत्तर कोरियाले सो जवाफ दिएको हो |
शनिबार उत्तर कोरियाली विदेशमन्त्री छे सुन हुइले भने ‘हामीले राष्ट्रपति ट्रम्पको कोरियाको सिमा डीएमजेडमा भेट्ने निम्तोलाई ‘अत्यन्तै रोचक सुझाव’ को रूपमा लिएका छौं |’ उनले थपे ‘तर हामीले यस सम्बन्धमा आधिकारिक प्रस्ताव प्राप्त गरेका छैनौं |’
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानमा भएको जी ट्वान्टी सम्मेलन सकेर दक्षिण कोरिया जाँदै गर्दा ट्वीट गरेर किमलाई भेटको आग्रह गरेका थिए |
राष्ट्रपति ट्रम्पले ट्वीटमा किमलाई सीमानामा भेटेर ‘हेलो’ भन्दै हात मिलाउने उल्लेख गरेका थिए |
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस