काठमाडौं : मेलिना राई र निम शिरीषको स्वरमा रहेको गीत ‘कति माया…’ सार्वजनिक भएको छ । मधु न्यौपानेको शब्द, तारावीर पाण्डेको सङ्गीत, केवी भण्डारीको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रोजेल थापाले निर्देशन गरेको गीतको भिडियोमा कमल सिं र सृष्टि खडकालाई फिचरिङ गरिएको छ । जनकराज अधिकारीको छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।
निम शिरीष यो डेब्यु गीत हो । उनलाई तारावीरले डेब्यु गराएका हुन् । ‘पहिलो गीत स्रोता/दर्शकमाझ ल्याउन पाउँदा आफू निक्कै उत्साहित भएको छु’, निमले भने- ‘राम्रो प्रतिक्रिया पनि पाइरहेको छु, आशा छ सबैले मनपराईदिनुहुने छ ।’
याङ्गुन - म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस