hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 21, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / रोजगार

बिदेशिएको श्रीमानलाई कति पर्खनु ?

१८ असार २०७६, बुधबार १८:३४ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
hotpati admin

काठमाडौं-श्रीमान् बिदेशिएको पांच बर्ष भएको थियो |दुई बर्ष सम्म त उनलाई खासै चासो थिएन |आउछु भनेका थिए | बिदा मिलाउदै होलान भन्ने भद्रपुर नगरपालिका वडानम्बर २ बस्दै आएकी पार्वती चाम्लिङ्गलाई लाग्यो | ‘छोरा तीन बर्ष पुग्यो’उनि भन्छिन ‘छोरा ६ महिनाको हुँदा सासुससुरासंग राखेर हिडेका थिए | ‘

श्रीमानले हिड्ने बेलामा भनेको शब्द उनलाई अहिले पनि याद छ | ‘तिम्रै शुख र खुशीको लागि हिडेको,राम्रो संग आमाबुबा र बाबुको स्याहार गर्नु |’

बिदेश गएका श्रीमान पांच बर्षसम्म पनि नआएपछि उनलाई कति कुर्नु भयो |श्रीमानले पठाएको करिब २० लाख रुपैयाँले जग्गा किनिन | बैंकमा छुट्टै खाता खोलिन | ‘सासु ससुरा र बाबुको स्याहारमा व्यस्त थिएँ’उनि भन्छिन ‘पछि आफ़्न्प जिन्दगि देख्दा कहाली लाग्न थाल्यो | यो उमेर , यो समय मा किन एक जनाको प्रतीक्षामा खेर फालिरहेको छु भन्ने लग्यो | कति कुरी बस्नु त ?अनि फेसबुकमा उनले एकजना साथी भेटिन | जो पेशाले ड्राइभर थिए | ‘हाम्रो मन मिल्यो,सुख-दुख पेश-ब्याबसाय गरेर बस्ने भनेर नयाँ जीवन शुरु गरें’ उनि भन्छिन | उनि घर छोडेर हिंडेको तीन महिनापछि श्रीमान घर फर्के | पांच बर्ष कुर्दा नआएको मान्छे मैले छोडेको तीन महिनामा आयो |’ उनि भन्छिन ‘मैले उसको केहि बिगारेको छैन अलिकति पैसा चाही छोरा र आफ्नो लागि राखेको छु | अहिले उसले मुद्धा हाल्ने बारे बुझ्दै हिडेको छ भन्ने सुन्दै छु |

बिर्तामोड-४ कि २८ बर्षीय सोनी सापकोटा चिया बगानमा पात टिप्ने काम गर्थिन | बिहे भएको एक बर्ष पछि श्रीमान युएइ लागे | महिनाको ३५ हजार तलब थियो | महिनाको २५ हजार घर पठाऊथे पैसा सोनिकै नाममा आउथ्यो | बिदेशिएका ६ महिनापछि श्रीमानले उनलाई काम छोड्न भने | उनि घरमै बस्न थालिन | फेसबुकमा उनको चिनजान झापाकै एक जनासंग भयो | उनीहरु नजिकिए | एकअर्का बिना बच्न नसक्ने भए | श्रीमानले पठाएको पैसा उही ब्यक्थिको निम्ति खर्चिन थालिन सोनीले | घुम्न जाँदा होटेलको खर्च आफै उठाउथिन |पछि प्रेमीले डेढ लाख रुपैयाँ सापटी भनेर लग्यो | विदेशमा पनि श्रीमानलाई कसैले कुरा लगायो | ‘ श्रीमानले मलाई खुरुक्क निस्केर जा नत्र मा आए पछि निकाल्छु भनेपछि म निस्केर हिंडे ‘सोनीले ‘भनिन अन्तिममा घरको न घाटको भैयो | अहिले फेरी चिया बगानमा काम शुरु गरेको छु |’

बैदेशिक रोजगारमा जाने बित्तिकै श्रीमतीहरु एक्लो महसुस गर्छन |’माया भरोसा र विश्वाशको मुख्य पात्रबाट बिछोदिएर बस्नु परेको पिडामा कोहि दोश्रो दोश्रो व्यक्तिले केहि प्रेम,दया, देखाइदिन्दा पनि दंग पर्ने र विश्वाश गरिहाल्ने प्रवृतिले थुप्रै घर भताभुङ्ग भएका छन् |’ भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रमाया श्रेष्ठ भन्छिन |

उपमेयर श्रेष्ठका अनुसार स्थानीय न्यायिक समितिमा आउने मुद्धा मध्ये ६० प्रतिशत बैदेशिक रोजगारीले सिर्जना गरेको समस्या सम्बन्धी हुने गरेको छ |-सम्पूर्णबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

रोजगार सम्बन्धि थप

  • कोरियामा राहदानीको अवधि सकिए भिसा नथपिनेकोरियामा राहदानीको अवधि सकिए भिसा नथपिने
  • वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्योवैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्यो
  • कोरियामा नेपाली कामदार -कम्पनी परिवर्तन गरे पनि पुन आउन पाउनेकोरियामा नेपाली कामदार -कम्पनी परिवर्तन गरे पनि पुन आउन पाउने
  • कोरियाको रोजगारी एक महिना पछि शुरु हुनेकोरियाको रोजगारी एक महिना पछि शुरु हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

    ट्रक दुर्घटनामा मृत्यु

    ट्रक दुर्घटनामा मृत्यु

    घरगोठमा आगलागी

    घरगोठमा आगलागी

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    कोरोना सङ्क्रमणबाट मृत्यु

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    गम्भीर प्रकृतिका कोरोना बिरामीलाई मात्र अस्पतालमा भर्ना

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    कोरोनाको उच्च जोखिममा कञ्चनपुर

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

    नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति...  विस्तृतमा

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑