काठमाडौं। राष्ट्र बैंकले बिहीबारसम्म मर्जरका लागि जोडी खोज्न निर्देशन दिएपछि बैंकर्स संघले मंगलबार बैठक डाक्दै दुई वटा निर्णय गरेको छ।
२८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु उपस्थित बैठकले संख्या घटाउने बिषयलाई समर्थन गर्दै बिहीबारसम्म सबै बैंकले मर्जर समिति गठन गरेर राष्ट्र बैंकलाई जानकारी गराउने निर्णय भएको छ। साथै यसबीचमा कसको कोसँग छलफल भइरहेको छ भन्ने जानकारी दिन पनि सहमति भएको छ।
बैठकमा संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सेञ्चुरी र प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारीहरुलाई ‘तपाईँहरुको त कुरा मिल्यो होइन?’ भनेर सोधेका थिए। ढुङ्गानाको जिज्ञासामा दुबैका प्रमुख कार्यकारीले हो पनि भनेनन्, होइन पनि भनेन्। मुस्कुराए मात्र।
त्यही प्रश्न ग्लोबल आइएमइ र मेगा बैंकका प्रमुख कार्यकारीलाई पनि सोधिएको थियो। उनीहरुले पनि मुस्कुराएर मात्र प्रतिकृया जनाएको सहभागी एक बैंकले जानकारी दिए।
बैठकमा मर्जर भन्ने कुरा हतार गरेर भन्दा पनि सहज रुपमा अगाडि बढ्नु पर्ने धारणा राखिएको थियो। त्यसैले बैंकरले तत्काललाई मर्जर समिति बनाएको जानकारी राष्ट्र बैंकलाई दिने छन्।
बर्लिन - जर्मनीका चान्सलर एन्जेला मर्केलले कोभिडले निकै प्रभावित पारेको आफ्नो मुलुकले राष्ट्रमा बिस्तारै भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस