काठमाडौं-ब्राजिलमा जारि कोपा अमेरिका फूटबल खेलमा पेरु फाइनलमा प्रवेश गरेको छ |
पछिल्ला दुई सिण्जन ब्याक टु ब्याक च्याम्पियन बनेको टिम चिलीमाथि शानदार जित निकाल्दै पेरू ४४ वर्षपछि कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ ।
बिहिबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा पेरूले चिलीलाई ३–० को नमिठो हार चखाउँदै उसको उपाधिमा ह्याट्रिक सपना चकनाचुर पारिदिएको हो ।
यससँगै चिलीले अब तेस्रो स्थानका लागि खेल्नेछ भने पेरूले उपाधिका लागि फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस