काठमाडौँ : राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहोरी गायिका माननीय कोवल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक भएको छ । चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर दिएका छन् ।
निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेको सार्बजनिक म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
गीतले दिदी बहिनी बीचको प्रेमको महत्व उजागर गरेको छ । साथमा मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।
राष्ट्रियसभा सदस्य वलीले अघिल्ला वर्षहरुका तीजमा गाएका गीतहरु भन्दा यो गीत निकै फरक र सकारात्मक सन्देशले भरिएको छ । हेर्नुहोस भिडियो :
काराकास - भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस