hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 07, Mar, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

सञ्चय कोष भवन व्यापार संघ काठमाडौं मल चयन नयाँ कार्यसमिति द्वारा विधिवत रुपमा काम शुरू

१९ असार २०७६, बिहीबार ११:३७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

काठमाडौं । काठमाडौंको सुन्धारास्थित कर्मचारी सञ्चय कोष ईकाइको ‘काठमाडौं मल’मा ‘सञ्चय कोष भवन व्यापार संघ काठमाडौं मल’को नयाँ कार्यसमितिले विधिवत रुपमा काम शुरू गरेको छ । बुधबार काठमाडौंमा मलमा आयोजित विशेष कार्यक्रममा संघलाई सन्चय काेषाकाे सुन्धारा ईकाइमा दर्ता गरिएको जानकारीसहित नयाँ कार्यसमितिको जानकारी दिइएको हो । यसअघिको कार्यसमितिलाई नवीकरण गरिएको थिएन । नवीकरण हुन नसक्दा व्यापारीहरू अन्यौलमा थिए ।

कर्मचारी सञ्चय कोष सुन्धारा भवन ईकाइका प्रमुख मुक्तिनाथ सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कोषका पूर्व ईकाइ प्रमुख केशव आचार्यलाई विदाइ गरिएको थियो । आचार्यको ईकाइबाट शरुवा भएको छ । कार्यक्रम नयाँ कार्यसमितिका अध्यक्ष शिवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कर्मचारी सञ्चय कोष भवन ईकाइका सब–ईञ्जिनियर अम्बिका केसी, राष्ट्रिय व्यापार महासंघका सदस्य विनय अग्रवालको विशेष आतिथ्यसहित काठमाडौं मलका २ सयभन्दा धेरै व्यापारीहरूको उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमितिले काठमाडौं मलका व्यापारी र कर्मचारी सञ्चय कोषको हकहितमा काम गर्नेछ । सञ्चय कोषले व्यापारीहरूको हकहितमा सहकार्य गर्ने आश्वासन दिएको छ । व्यापारीले समयमा घरभाडा तिर्ने, पानी, बत्ती, सरसफाई बापतको रकम समयमा कर्मचारी कोषलाई उपलब्ध गराउने बारेमा नयाँ कार्यसमितिले विशेष ध्यान दिने भएको छ । व्यापारीहरूको हक अधिकारका विषयमा विशेष ध्यान दिन सञ्चय कोषलाई आग्रह गर्नेदेखि भाडा समयमा उपलब्ध गराएर व्यापारीहरूले पनि सहयोग गर्ने कार्यक्रमका वक्ताहरूले विशेष जोड दिएको जानकारी दिइएको छ ।

कर्मचारी सञ्चय कोषसँग व्यापारीहरूलाई नहटाउन पनि नयाँ कार्यसमितिले आग्रह गर्दै लिफ्ट र शौचालयहरूको शीघ्र जिर्णोद्धार गर्ने बारेमा पनि वक्ताहरूले विशेष जोड दिएका छन् । काठमाडौं मलको लिफ्ट नयाँ फेर्नका निम्ती टेण्डर आह्वान भइसकेको छ । टेण्डर सम्झौता भए बमोजिम ९२ दिनभित्र नयाँ लिफ्ट चल्ने जानकारी कार्यक्रममा दिइएको छ । कार्यक्रममा स्काईलेटर सञ्चालनको निम्ति टेण्डरमार्फत वार्षिक मर्मत गराउने आश्वासन र विश्वस्त बनाइएको छ ।

पुसबाट व्यवस्थापन सम्हालेका कर्मचारी सञ्चय कोष ईकाइले व्यापारीलाई सहज रुपमा घरभाडा, बत्ती, पानी, सरसफाई, सेक्यूरिटीको राम्रो व्यवस्थापन गर्न सफल रहेको भन्दै कोषका सुन्धारा ईकाइ प्रमुख केशव आचार्यलाई विशेष धन्यावाद समेत दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्सआइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
  • यस्तो छ आज सुनको मुल्ययस्तो छ आज सुनको मुल्य
  • मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिसमकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस
  • खोपले काम गरेन, भटाभट मरे कुखुराखोपले काम गरेन, भटाभट मरे कुखुरा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाकाे पक्षमा फैसला (पूर्णपाठ सहित)

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    ‘कोभ्याक्स’काे तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन

    हिउँदे अधिवेशन आज सुरु हुँदै

    हिउँदे अधिवेशन आज सुरु हुँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    राष्ट्रपतिबाट खातुनलाई बधाई

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

    सन्फ्रान्सिस्को  -  विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ...  विस्तृतमा

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरूका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार ः चिकित्सक

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑