पाँचथर,असार १९
पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मौवा बजारमा ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुम्बेवा २ का सुरेन्द्र खत्रीको ५ वर्षिय छोरा रिदम खत्री रहेका छन् । उनलाई वुधवार ट्रयाक्टरले किचेको हो ।
वालुवा लिएर आएको मे १ त ५४६० नम्बरको ट्रयाक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको तुम्वेवा ३ का वडाअध्यक्ष कमल थापाले जानकारी दिए ।
ट्रयाकटर चालक मदन कार्कीलाई इलाका प्रहरी कार्यालय मौवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस