hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 19, Apr, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

पाँचथरमा कफी खेतीको सम्भावना उच्च

१९ असार २०७६, बिहीबार २१:०६ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

पाँचथर, असार १९

पाँचथर जिल्लामा कफी खेतीको सम्भावना उच्च रहेको पाइएको छ । यहाँको माटो हावापानीलाई ध्यानमा राखेर स्थानीय निकायहरुले कफी खेतीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापीत गर्न लगानी नै गर्न सुरु गरेका छन् ।

जिल्लाको तुम्वेवा गाउँपालिकाले गाउँपालिकामा कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापित गर्न आर्थिक वर्ष २०७५र०७६ मा २० लाख रुपैयाँ विनियोजन गरेर वेर्ना उत्पादन कार्य सुरु गरेको गाउँपालिकाका उपप्रमुख धन साँवाले वताए । उनका अनुसार यसलाइ आगमि आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ ।

गाउँपालिकाले कफी खेतीमार्फत समृध्दिको आधारशिला खडा गर्न महत्वपूर्ण क्षेत्रको रुपमा नितिगत निर्णय नै गरेर लगानीमा जुटेको उप प्रमुख साँवाले वताए ।

यस्तै जिल्लालको फिदिम नगरपालिका, याङवर,हिलिहाङ,मिक्लाजुङ, फालेलुङ,फाल्गुनन्द सहितका सवै स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना प्रसस्तै रहेको वताइन्छ ।

प्रचुर सम्भावना वोकेको नगदे वालिको रुपमा स्थापित कफीलाई व्यवसायीक ढंगले प्रवर्धन गरेर लगेको खण्डामा समृध्दिमा टेवा पुग्नेमा विश्वस्त रहेको जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विस्नुप्रसाद सापकोटा वताउँछन् । सो कुरा हालै पाँचथरको सदरमुकाम फिदिममा भएको कफी सम्वन्धि छलफल तथा अन्तकृया कार्यक्रममा सो कुरा वताइएको हो ।
नेपालमा कफीको उत्पादन राम्रो र गुणस्तरीय मानिने र विश्व वजारमा राम्रो र गुणस्तरीय सामाग्रीको वजार समेत उच्च भएको चिया तथा कफी विकास वोर्डका उपनिर्देशक लक्ष्मणप्रसाद पोख्रेलले वताए । उनका अनुसार नेपालको कफीको आन्तरीक र वाह्य रुपमा १५ हजार मेट्रीक टन माग भएपनि देसमा उत्पादित १५ सय मेट्रीक टन मध्ये ५ सय १३ मेट्रीक टन मात्र निर्यात भएकोे तथ्याङकले पनि कफीको वजार राम्रो भएको तथ्याङक पेश गरे । अन्य कफी आन्तरीक वजारमै खपत भएको पाइन्छ ।

नेपालवाट चालु आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा ७३ हजार ८ सय केजी कफी जापान, अमेरिका लगायत बाहिरी मुलुकहरूमा निर्यात भएको छ । त्यसबाट ८ करोड ६३ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालमा ६२ जिल्लाका ४ सय २४ स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना छ । नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण २०७५÷०७६ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ ।

नेपालमा १२ लाख हेक्टर कफी खेतीको लागि सम्भावित क्षेत्र पहिचान भएर ३२ हाजर किसानले २ हजार ६ सय ५० हेक्टर जमीनमा कफि लगाएको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ ।

खास गरी प्रदेश १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ । ती मध्ये प्रदेश ३ मा सबैभन्दा बढी वार्षिक ७ सय ५७ मेट्रिक टन कफी उत्पादन भएको छ ।

प्रदेश ३ का १० जिल्लाहरुमा व्यवसायिक रूपमा कफी खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा र सबैभन्दा कम मकवानपुर जिल्लाका किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् । यसका अलावा गण्डकी प्रदेशका ८ जिल्ला, प्रदेश ५ का ४ जिल्ला,प्रदेश १ का १० जिल्ला कफी खेतीको लागि प्रचुर सम्भावना भएपनि युवा पुस्तालाई आकर्षण गर्न नसकिएको कफी खेतीका सहजकर्ता गौरव लुईटेलको वुझाई छ ।

उनका अनुसार किसानलाई गुणस्तरीय कफी खेती गर्न प्राविधिक सेवा, सिँचाइको सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण, मल, विउ उपलव्ध गराउन सके कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने वुझाई छ ।

कफीको विश्ववजारको मागलाई ध्यानमा राखेर यसको गुणस्तरीय उत्पादनमा जोड दिन सवै पक्षको कार्यगत एकता हुनुपर्ने भन्दै कार्यालयको तर्फवाट प्राविधिक सेवामा कमी हुन नदिने लालिखर्क चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजनाका प्रमुख प्रेमकुमार थिङले वताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्नेआरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने
  • ब्यापार घाटा बढ्योब्यापार घाटा बढ्यो
  • औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदैऔद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै
  • ‘सहकार्यले मात्र सरकार सफल हुन्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल‘सहकार्यले मात्र सरकार सफल हुन्छ’-वरिष्ठ उपाध्यक्ष ढकाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भोकले पठायो, कोरोनाले फर्कायो

    भोकले पठायो, कोरोनाले फर्कायो

    कोरोनाको नयाँ भेरियन्ट समुदायमा फैलियो

    कोरोनाको नयाँ भेरियन्ट समुदायमा फैलियो

    आज वि.सं.२०७८ साल बैसाख ०६ गते सोमबारको राशिफल

    आज वि.सं.२०७८ साल बैसाख ०६ गते सोमबारको राशिफल

    कोरोना कहर : भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को

    कोरोना कहर : भारतबाट रोजगारी छाडेर घर फर्किनेको लर्को

    बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ओलीको दाउ, सत्ता टिकाउन एमसीसी पास गराउ

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    ‘एमसीसी पास गर्नुपर्छ’ -नेपाली कांग्रेस

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    एमसीसी अघि बढाउ – प्रधानमन्त्री ओली

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    ओलीको कुर्सी तृष्णाले मुलुकमा जटिलता

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    एमसीसी रोक्नु गलत – प्रधानमन्त्री ओली

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    गृहमन्त्री थापा सांसदबाट मुक्त

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    भीषण हावाहुरीले निर्माणाधीन पुल उडायो

    दमकलविहीन आठ पालिका

    दमकलविहीन आठ पालिका

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्

    एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको...  विस्तृतमा

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑