hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 24, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / रोजगार

कोरियाको सीप सिकेर आत्मनिभर हुने नेपाली युवाको योजना

२० असार २०७६, शुक्रबार ०६:१५ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

सोल-नेपाल कृषि प्रधान देश हो | यहाँ ८१ प्रतिशत भन्दा बढी कृषिमै आश्रित छन् तर पनि आत्मा निर्भर बन्न सकेको छैन | बर्षेनी कृषिजन्य बस्तुहरु भारत,चीन र तेश्रो मुलुकबाट अर्बौंको आयात गरिंदै आएको छ | अधिकांश नेपाली कृषिमा आश्रित भए पनि आतामनिर्भर हुन नसक्नुको मुख्य कारण परम्परागत कृषि प्रणाली नै हो |

परम्परागत कृषि प्रणालीले उत्पादकत्व वृद्धि हुन सकेको छैन | उत्पदलाव बढाउँ आधुनिक कृषि प्रणाली अपनाउनु पर्दछ | यस्तै अवस्थामा रोजगारी गर्न दक्षिण कोरिया गएका युवाहरुले त्यहाँको आधुनिक कृषि प्रणालीको अध्ययन अवलोकन गरिरहेका छन् |

कोरियाको आधुनिक प्रणाली नेपाल भित्र्याउनुपर्छ र त्यहाँ गएका नेपाली युवालाई कृषि तालिम दिनुपर्छ भन्ने अभियान सबै भन्दा पहिला किम्हे माइग्रेन्ट हाउसका संस्थापक यज्ञराज सुवेदीले संचालन गरेका थिए | सुवेदीले बिगत ३ बर्षदेखी यो अभियान संचालन गर्दै आइरहेका छन् | बिभिन्न नगरपालिका र गैर नाफामुलक संस्थासंगको सहकार्यमा चरणबद्ध दिइन्दै आएको छ |

यो अभियान अन्तर्गत अहिले नेपाली युवाले ५ हप्ते अर्गानिक कृषी तालिम लिइरहेका छन् | खाया इन्टरनेशनल र सउल महानगरपालिकाको संयुक्त प्रयोजनमा सो तालिम दिइएको हो | हरेक आइतबार हुने तालिमलाई अवसरको रुपमा नेपाली युवाले लिएको सहभागी यम श्रेष्ठले बताए |

नेपाल कृषिको प्रचुर सम्भावना भएकोले यहाँ सिकेको सिप लिएर फर्के पछि व्यावसायिक रूपमा कृषि क्षत्रमा काम गर्ने लक्ष रहेको तालिममा सहभागी युवाहरुको लक्ष छ |

सहभागीलाई उब्जनि राम्रो गर्न उर्वर माटाे बनाउने, मल बिषाधि किटनाशक औसधि बनाउने र प्रयोग गर्ने, यहाँको कृषि गर्ने तरिका, खेती विधि, बीउ रोप्ने, हुर्काउने, गोडमेल स्याहार सुसार गर्ने, फल टिप्ने भण्डार तथा ब्यबस्थापन गर्ने बारेमा तालिम दिइएको छ |

संस्थाका कार्यकारी निर्देशक छे सुन थेले आधुनिक औजार सहित कृषी बिज्ञको टोलि नेपाल गएर पनि तालिम र सहयोग गर्न सकिने बताएका छन |

नेपाली युवालाई कृषिविद सिन सुन ख्योले खेती ज्ञान, तालिम, अध्ययन, परिक्षण,माटाे,बीउ बिजन,प्रबिधिको प्रयोग, बैज्ञानिक प्रणाली, आधुनिक कृषि प्रणाली र औजार प्रयोग,ग्रीन हाउसको प्रयोग,किटनाशक बिषाधिको प्रयोग,थोपा सिचाइ प्रणाली तथा सिचाइ ब्यबस्था, भण्डारण तापक्रम,बिक्री वितरण तथा बजार ब्यबस्थापन, प्याकिङ र यातायात गरि १६ बिषयमा तालिम दिइएको छ |

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

रोजगार सम्बन्धि थप

  • सन्दर्भ अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस : व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले न्यायोचित भर्ना चुनौतीपूर्णसन्दर्भ अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस : व्यवसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाले न्यायोचित भर्ना चुनौतीपूर्ण
  • कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिनेकोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने
  • मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द अवस्थामामुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द अवस्थामा
  • क्याथे प्यासिफिकद्वारा ८ हजार ५ सय रोजगारी कटौतीक्याथे प्यासिफिकद्वारा ८ हजार ५ सय रोजगारी कटौती

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    पशुपतिनाथमा सुनको पीठिकाः राष्ट्रपतिद्वारा प्राणप्रतिष्ठा पूजा

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    काठमाडौं उपत्यकामा ४७ सहित देशभरि ९४ सङ्क्रमित थपिए

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    भारत र इंग्ल्याण्डबीचको दिवा रात्री तेस्रो टेष्ट सुरु, इंग्ल्याण्डले चार खेलाडी परिवर्तन गर्यो

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    घट्यो सुनचाँदीको मूल्य

    घट्यो सुनचाँदीको मूल्य

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    जनता र संविधानको जित : सभामुख

    जनता र संविधानको जित : सभामुख

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    घरबाटै वृद्ध दम्पती बेपत्ता ः छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    बेइजिङ–– अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी)...  विस्तृतमा

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

    इटलीका राजदूतको कङगोमा हत्या

    इटलीका राजदूतको कङगोमा हत्या

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑