पाँचथर-पाँचथरमा पछिल्लो छ महिनामा २५ वटा मानवअधिकार उलंघनका घटना भएका छन् ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले बिहीबार सार्जजनिक गरेको गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धबार्षिक समिक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक पाँचथरका प्रतिनिधि मंगल वेघाले प्रस्तुत गरेको तथ्याङ्कमा २५ वटा घटनामा ४१ जना पीडित भएका छन् ।
जस अन्तर्गत राज्य पक्षबाट २ महिला र ६ पूरुष गरी ८ जना पीडित वनेका छन् भने गैर राज्यपक्षबाट ३१ महिला र दुई पूरुष गरी ३३ जना पीडित बनेका छन् ।
जिल्लामा नागरिक तथा राजनीतिक अधिकार, वाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार उलंघनका घटना भएको बताइएको छ ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले मानवअधिकार उलंघनका घटना न्यूनिकरणका लागि समुदायमा जनचेतना र शशक्तिकरणका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
नयााँ दिल्ली - भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस