काठमाडाैं-जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशका विभिन्न ७ हलमा ५१ दिनको प्रदर्शन सफलतापूर्वक पार गरेको छ ।
चलचित्रले ५१ दिनको सफलता पुरा गरेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा भव्य कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकका साथमा वितरक, प्रदर्शक र मिडियाकर्मीलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिएको थियो ।
‘जात्रै जात्रा’को ५१ दिने सफलतासँगै निर्देशक प्रदिप भट्टराइले चलचित्र निर्देशनमा ५१ दिनकै ह्याट्रिक गरेका छन् । उनले, यसअघि निर्देशन गरेका ‘जात्रा र शत्रु गते’ पनि ५१ दिनसम्म चलेका थिए ।
पेरू - दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस