काठमाडौँ -गायिका समना अर्यालको नयाँ तिज गित “सम्झना माइती घरको” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै जाँदा गायिका समना अर्यालले सम्झना माइती घरको सांगीतिक बजारमा लिएर आएकी हुन् । शब्द तथा संगीत गायिका समना अर्यालको नै रहेको गीतलाई पुस्कर सुनारले एरेन्ज गरेका हुन् ।
निर्देशक तथा कोरियोग्राफर शिब शर्मा(कंडेल) को निर्देशन रहेको यस म्युजिक भिडियोलाइ प्रवेश पोखरेलले छयांकन गरेका छन् ।
सार्बजनिक गितको म्युजिक भिडियोमा समना अर्याल, लक्ष्मी श्रेष्ठ तथा रमेश अधिकारीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=DTATjf-SMEU
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस