काठमाडौं- पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी’को भिडियो सार्वजनिक गरिएको छ ।
गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
सान थापाको निर्देशन रहेको गीतको भिडियोमा पछील्लो समयकी चर्चित मोडल अन्जली अधिकारि र सुरेन साम्साेहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायान्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस् :https://www.youtube.com/watch?v=IpnORSKy74I
नयाँ दिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस