hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 21, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / विश्व

दक्षिण कोरियाका पूर्व विदेशमन्त्रीका छोरा भागेर उत्तर कोरिया

२३ असार २०७६, सोमबार २१:४६ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

सोल-दक्षिण कोरियाका पूर्वविदेशमन्त्रीका छोरा भागेर उत्तर कोरिया पुगेका छन् । उनका बुबाआमा पनि यसअघि सन् १९८६ मा भागेर उत्तर कोरिया पुगेका थिए |

दक्षिण कोरियाका कुनै पनि नागरिक तथा उच्च ओहदाका व्यक्ति भागेर उत्तर कोरिया जाने विरलै हुने घटनामध्ये उनी कम्युनिस्ट मुलुक उत्तर कोरिया पुगेका हुन् ।

उत्तर कोरियाका भने धेरै मानिसहरु भागेर दक्षिण कोरिया पुग्ने गर्छन् । प्राविधिक रुपमा दुई कोरिया आज पनि युद्धको अवस्थामा छन् र कुनै पनि देशका नागरिकले अर्को देशमा जान सरकारको अनुमति लिनुपर्छ ।

चोए यो प्रतिबन्ध छल्न पहिले तेस्रो मुलुक गएर उत्तर कोरिया गएको हुन सक्ने विश्वास गरिएको छ । उत्तर कोरिया पुगेका दक्षिण कोरियाली नागरिक चोए इन–गुकले आफ्नो जीवन कोरियाली प्रायःद्वीपको एकीकरणका लागि बिताउने घोषणा गरेका छन् ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दक्षिणका पूर्वपरराष्ट्रमन्त्री चोए तोक–सिन र ¥यु मि–योङका छोरा चोए प्योङयाङ पुगेको पुष्टि गरेको छ । उनी उत्तर कोरिया जानुको कारणबारे अनुसन्धान हुने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । चोएले उत्तर कोरिया जान अनुमति नलिएको मन्त्रालयले जनाएको छ ।

उत्तर कोरिया पुगेका चोए ७३ वर्षीया दक्षिण कोरियाली नागरिक भएको बताइए पनि उनको व्यक्तिगत जीवन र राजनीतिक जीवनबारे निकै कम जानकारी छ । दक्षिण कोरियामा उनकी छोरी र श्रीमती रहेको बताइएको छ । उनका बाबुआमा कोरियाली युद्ध सकिएपछि भागेर उत्तर कोरिया जाने सबैभन्दा वरिष्ठ अधिकारी थिए ।

उत्तर कोरियाली अधिकारीहरुले चोएलाई फूलको गुच्छासहित प्योङयाङमा स्वागतका  तस्बिरहरु सार्वजनिक भएका छन् । उनीहरु चोएको आगमनले निकै खुसी देखिएका थिए । उत्तर कोरियाको भूमिमा पाइला राखेपछि चोएले पहिले नै उत्तर कोरिया नआएकोमा पश्चाताप व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म स्थायी रुपमा उत्तर कोरियामा बस्न चाहन्छु ।’

बाबुआमा उत्तर कोरिया भागेका कारण उनको जीवन दक्षिण कोरियामा सहज नभएको र उनले विभिन्न आरोपहरुको सामना गर्नुपरेका कारण उनले दक्षिण कोरियाबाट उत्तर कोरिया नै जाने निर्णय लिएको हुन सक्ने बताइएको छ ।

उत्तर कोरियामा रहेकी आमाका लागि पैसा पठाउन उनले दक्षिण कोरियामा रहेको आफ्नो जागिर पनि पटक पटक फेर्नुपरेको थियो । उनकी आमाको १ वर्षअघि सन् २०१६ मा मृत्यु भएको थियो ।

उनका बाबु चोए तोक–सिनले सन् १९६० को दशकमा दक्षिण कोरियाको विदेशमन्त्रीको रुपमा सेवा गरेका थिए । सन् १९७० मा दक्षिण कोरियामा पार्क चुङ–हाईको नेतृत्वमा सैनिक शासन सुरु भएपछि उनी अमेरिका पलायन भएका थिए । त्यसपछि सन् १९८६ मा उनी उत्तर कोरिया गएका थिए । उनीहरुले आफूहरु भाग्दा आफ्ना ५ जना छोराछोरी दक्षिण कोरियामा छाडेका थिए । चोएका बाबु चोए तोक–सिनको सन् १९८९ मा निधन भएको थियो ।

उत्तर कोरियाली भूमि पुगेका चोएले उत्तर कोरियाली नेताहरु किम इल–सुङ, किम जोङ–इल र किम जोङ–उनको प्रशंसा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

विश्व सम्बन्धि थप

  • अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथअमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ
  • अनुदानमा कोरोनाको खोपअनुदानमा कोरोनाको खोप
  • नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्योनयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
  • राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफराष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    आज वि.सं.२०७७ साल माघ ०८ गते बिहीबारको राशिफल

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    ओलीको छायाँलाई नपछयाऊँ-कांग्रेस

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?

    महिला बेपत्ताः साइकल फेला

    महिला बेपत्ताः साइकल फेला

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    चाँदीका गहना र सुनसहित दुई पक्राउ

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

    वासिङटन-  अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी...  विस्तृतमा

    अनुदानमा कोरोनाको खोप

    अनुदानमा कोरोनाको खोप

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    ‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    सुडानको डार्फर क्षेत्र मङ्गलबार शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑