hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sat, 27, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / बैंकीङ्ग खबर

इन्भेष्टमेन्ट बैंकको रणनीतिः विकास बैंक र फाइनान्सलाई गाभ्ने

२४ असार २०७६, मंगलवार ०७:५६ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ० मिनेट
hotpati admin

काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरमा जानको लागि राष्ट्र बैंकमा प्रस्ताव पठाएको छ । अहिले पूँजीको आकारले सबैभन्दा ठूलो नेपाल इन्भेष्टमेन्ट बैंक हो ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ छ । रिजर्बमा १० अर्ब ५५ करोड छ । पूँजीको आकारले सबैभन्दा ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो । निक्षेप कर्जामा भने बैंक पहिलो नम्बरमा छैन ।

इन्भेष्टमेन्ट बैंकले ८० करोड चुक्ता पूँजी भएको जेविल्स फाइनान्सलाई एक्वाएर गर्न लागेको छ ।

बैंकले अहिलेसम्म विकास बैंकलाई आफ्नोमा गाभ्ने रणनीति बनाएको छ । स्रोतहरुका अनुसार इन्भेष्टमेन्ट बैंकले वाणिज्य बैंकभन्दा पनि विकास बैंक र फाइनान्सलाई कम्पनीलाई गाभेर चल्ने रणनीति बनाएको छ ।

त्यसैले अहिले इन्भेष्टमेन्ट बैंकले कुनैपनि वाणिज्य बैंकसँग मर्जरका लागि छलफल गरेको छैन ।

मौद्रिक नीतिसम्म पर्ख र हेरको रणनीति अपनाउने र मौद्रिक नीतिले वाणिज्य बैंक नै गाभ्नुपर्ने दबाब सिर्जना गरेमा मात्रै वाणिज्य बैंकसँग छलफल अघि बढाउने रणनीति लिएको बैंकका एक सञ्चालकले जानकारी दिए ।

तर, केही विकास बैंक र फाइनान्स कम्पनीसँग भने बैंकले अहिले पनि मर्जर तथा एक्विजिसनको छलफल गरिहेको छ ।

जेविल्सलाई गाभ्नको लागि बोलाएको साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हिमालयन बैंकसँग मर्जरमा जाने विषय सेयर बजार बढाउनको लागि चलाइएको हल्ला मात्र भएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

बैंकीङ्ग खबर सम्बन्धि थप

  • विद्यालयमा आगलागी हुँदा एक करोडको क्षतिविद्यालयमा आगलागी हुँदा एक करोडको क्षति
  • प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशनप्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
  • देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्नेदेशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने
  • प्रधानमन्त्री ओली राजीनामा गर्न तयारप्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    युवक मृत फेला

    युवक मृत फेला

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कृषक समूहलाई पावर टिलर हस्तान्तरण

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    नगर प्रमुखद्वारा जन्मदिनमा ट्रष्ट स्थापना

    पालिका र वडा थप गर्न सिफारिस

    पालिका र वडा थप गर्न सिफारिस

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    सबै गाउँपालिकामा पुग्यो केन्द्रीय प्रसारण लाइन

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोपेनहेगन - कोभिड–१९ सङ्क्रमणमुक्त भएपश्चात सङ्क्रमित व्यक्तिले सुनाएका अनुभवलाई स्वास्थ्यकर्मीहरूले विशेष सावधानी वा प्राथमिकताका साथ...  विस्तृतमा

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑