hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 26, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / खेलकुद

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

२५ असार २०७६, बुधबार १९:५३ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १२ मिनेट
hotpati admin

एजेन्सी । भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार  भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो । म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका रवीन्द्रले ४ चौका र ४ छक्काको सहयोगमा ७७ रनको योगदान गरे । ७२ बल खेलेका धोनीले १ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।
त्यस्तै भारतका रिशब पन्त र हार्दिक पाण्ड्याले समान ३२–३२ रन जोडे । भारतका ओपनर रोहित शर्मा, केएल राहुल र कप्तान बिराट कोहली १ रनमा पवेलियन फर्किएका थिए ।

ad
ad
ad

बलिङतर्फ न्युजिल्यन्डका लागि म्याट हेनरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै न्युजिल्यान्डका मिचेल स्यान्टनर र ट्रेन बोल्टले समान दुई–दुई विकेट लिए । न्युजिल्यान्डका लागि ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको थियो ।
४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षा भएपछि खेल बुधबारका लागि सारिएको थियो । म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा  न्युजिल्यान्डका लागि रोस टेयलरले  ७४  रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भएका थिए ।
१० रन बनाएका टोम लाथम भुवनेश्वर कुमारको बलमा रवीन्द्र जडेजामार्फत क्याच भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । उनी पनि भुवनेश्वरको बलमा कप्तान कोहलीमार्फत क्याच भए । मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए ।
यसअघि मंगलबार कप्तान केन विलियम्सनले अर्धशतक बनाएका थिए । ९५ बल सामना गरेका विलियम्सनले ६ चौकाको मद्धतमा ६७ रन बनाएका थिए । ओपनर मार्टिन गुप्टिल १ रनमा जसप्रित बुम्रराहको बलमा कप्तान बिराट कोहलीमार्फत क्याच भएपछि दबाबमा आएको न्युजिल्याण्डको इनिङस कप्तान विलियम्सनले केही उकासेका थिए ।
हेनरी निकोलस २८ रनमा पवेलियन फर्किँदा जेम्स निसम १२ रनमा आउट भए । ५१ बल खेलेका निकोलस २ चौका प्रहार गर्दै रवीन्द्र जडेजाबाट बोल्ड भए । निसम हार्दिक पाण्डेयको बलमा दिनेश कात्तिकमार्फत क्याच भए । कोलिन डिले १६ रनको योगदान दिए । १० बल खेल्र्दै २ चौका प्रहार गरेका कोलिन भुवनेश्वर कुमारको बलमा महेन्द्रसिँह धोनीबाट क्याच भए ।
भारतका भुवनेश्वर कुमारले सर्वाधिक तीन विकेट लिए । हार्दिक पाण्डेय, जसप्रित बुम्रराह,युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले एक–एक विकेट लिए । न्युजिल्यान्डले अब फाइनलमा अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

खेलकुद सम्बन्धि थप

  • सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयीसन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
  • फागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुनेफागुनको अन्तिम राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
  • प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदैप्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
  • लुम्बिनि विरुद्ध सुदूरपश्चिम ६२ रनमा समेटियोलुम्बिनि विरुद्ध सुदूरपश्चिम ६२ रनमा समेटियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सात वर्षीया बालिकाकाे उद्धार

    सात वर्षीया बालिकाकाे उद्धार

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    रु ४०० ले उकालो लाग्यो सुन

    रु ४०० ले उकालो लाग्यो सुन

    कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

    कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

    ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

    ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

    ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ

    ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ

    एक पालिका : एक खेलमैदान बनाइँदै

    एक पालिका : एक खेलमैदान बनाइँदै

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    एक पालिका : एक खेलमैदान बनाइँदै

    एक पालिका : एक खेलमैदान बनाइँदै

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द...  विस्तृतमा

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑