काठमाडौँ : चर्चित गायक कमल के क्षेत्रिको सुमधुर आवाजमा सन्देशमुलक नयाँ गितको म्युजिक भिडियो “बुङगा लाफा” सार्बजनिक भएको छ । बेरोजगार युवा पिडिहरुको मर्मलाई गित मार्फत पोख्दै उनले युवाहरुलाई सचेतना फैलाउने गीतको भिडियो लिएर आएका हुन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चा कमाउन सफल गायक कमल के क्षेत्रिको फरकधारको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा उनि बिस्वस्त छन् ।
बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पदान गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस