काठमाडौं-अविरल बर्षाका कारण सप्तकोसी नदीको चतरा क्षेत्रमा पानीको सतहले सतर्कता तह नाघेको छ | शनिबार बिहान बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको हो |
लगातार भएको वर्षाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको छ |
सतर्कता तह नाघेर अझै पानीको बहाब बढेपछि सरकारले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बसोबास गरिरहेकालाई आज बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ |
त्यस्तै कमला नदीमा आएको बाढीका कारण धनुषामा तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको छ |
वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा,सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई दिनभर सुरक्षित स्थानमा जान र रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ |
तेहरान- दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुग्नुभएको छ । उहाँ इरानसँग द्धिपक्षीय सम्बन्धका अतिरिक्त अन्य क्षेत्रीय विषयमा पनि... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस