काठमाडौं-नेपालले मलेसियाबिरुद्दको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा क्लिनस्वीप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २ – ० ले सिरिज क्लिनस्विप गरेको हो ।
पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । मलेसियाले दिएको १ सय २९ रनको चुनौती नेपालले ९ वल अगावै ३ विकेट गुमाएर पुरा गर्यो ।
दोस्रो खेलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । मलेसियाले ६ रनको हार बेहोर्यो ।
सिंगापुरमा हुने आइसीसी एसिया टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपालको मलेसिया अभ्यासपछि उतैबाट आयोजनास्थल सिंगापुर जानेछ ।
अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । सो प्रतिस्पर्धामा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस