hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 27, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

मेराे विरूद्द संगठित अरिगांल परिचालित छन्- गगन थापा

२९ असार २०७६, आईतवार २१:२९ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
hotpati admin

काठमाडौं-नेपाली कांग्रेसका सांसद गगन थापाले आफूविरुद्धमा अनर्गल प्रचार भइरहेको प्रष्ट पारेका छन्। उनले गत असार २३ गते साँझ एक अनलाइनमा प्रकाशित समाचार ‘गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सुत्र’प्रति लक्षित रहँदै उनले सो समाचार नयाँ नभएको बताएका हुन्। उनले विकिलिक्सले २०६८ भाद्र १३ मा सार्वजनिक गरेको सूची  हाल नयाँ नभएको खुलाएका छन्।

‘यो खोल्नुपर्ने र खोज्नुपर्ने गर्नुपर्ने विषय नै होइन। उक्त जानकारी सार्वजनिक रुपमै पब्लिक डोमेनहरुमा हाल उपलब्ध छ। जसले पनि सहजै अध्ययन गर्न पाउँछन्। यस्तो अवस्थामा जुन खुलासा भयो, प्रमाणसिहत भनेर जुन रुपमा प्रस्तुत गरियो, उक्त कार्यमा अनलाइन वा पत्रकार कोही पनि झुक्किएका वा पहिलो पटक थाहा पाएर होइन। उनीहरुले त्यसमा रहेका सयौं पानामा गगन थापाबाहेक नेपालका थुप्रै विशिष्ट व्यक्तिहरुका बारेमा जानकारी पाउन सक्छन्, तर उनीहरु अन्य कसैको बारेमा भन्दैनन्। खोट यहींबाट देखियो,’ उनले भने।

उनले समाचारमा उल्लेख भएको अमेरिकी राजदूतावासको मुख्य सम्पर्क सुत्रका बारेमासमेत आफ्नो धारणा राखे। उनले ‘एक अमेरिकी प्रतिनिधिले आज मात्रै यस बारेमा जानकारी दिँदै यो आफूहरुको सामान्य बोलिचालीको भाषा रहेको बताएका’ उल्लेख गरे। यसमा पनि समाचार प्रकाशन गर्ने अनलाइन तथा पत्रकार नझुक्किएको उनको भनाइ छ। ‘यसमा पनि उहाँहरु झुक्किनुभएको भए, की एम्बेसी कन्ट्याक्ट खतरनाक कुरा हो भन्ने लागेको भए, त्यही पृष्ठमा भिम रावल, झलनाथ खनाललाई क्लोज कन्ट्या्कट, अझै कृष्णबहादुर महरालाई वर्क डिरेक्ट्ली विथ एम्बेसी, सुजाता कोइराला, विजयकुमार गच्छादार, प्रकाश सरण महत, सुरेन्द्र पाण्डेलगायतलाई की मिनिस्टर भनेर उल्लेख गरिएको छ। यस बाहेक दर्जनौं नेता, व्यापारी, पत्रकारलगायतको बारेमा लखिएको छ तर उनीहरु लेख्दैनन्, भन्दैनन्। यहाँ पनि उनीहरु झुक्किएका होइनन्, झुक्याउँछन्।’
पहिलो संविधानसभा चुनावअघि पार्टीका बारे अमेरिकी दूतावासलाई गोप्य जानकारी दिएको भन्ने कुरा आफूलगायतका नेताहरुले त्यतिबेलै सार्वजनिक मञ्चहरुमा भन्ने गरेको उनले स्मरण गरे।

‘यसमा पनि उनीहरु झुक्किएका होइनन्। गगनले भने भनेर राखिएको फोटोको मुनि रहेको मानवअधिकारकर्मी सुवोध प्याकुरेलले यस्तो भन्नुभयो, विष्णु रिमालले यस्तो भन्नुभयो भनेर राख्दैनन्। तत्कालीन परराष्टमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका बारेमा, माधव कुमार नेपाल, पुष्फकमल दाहालले भनेका थुप्रै कुरा र समाचार उनीहरु लेख्दैनन्, थुप्रै भेटघाटका बारेमा उल्लेख गर्दैनन्, उनीहरु झुक्किएका हुन्,’ थापाले स्पष्ट पारे।
आफूले ग्लोबल लिडरका रुपमा नेपालबाट छानिएर लिएको कक्षाका सम्बन्धमा पनि सबै स्पष्ट रुपमा जान्न सकिने उनले बताए। उनले आफू सक्रिय राजनीतिकर्मी भएको उल्लेख गर्दै आफ्नो सोहीअनुसारको भ्रमण तथा भेटघाट हुनेसमेत उल्लेख गरे। भने, ‘म र मेराबारेका कुरा घाम जस्तै छर्लंग छन्।’
उनले आफू लगत्तै बेलायत र भारतको भ्रमणमा जान लागेको जानकारी दिँदै भ्रमण र भेटघाटका सीमाका बारेमा आफू स्पष्ट रहेको र सोहीअनुसार नै निर्णय गर्ने जनाए।
उनले आफूसँग केही साथीहरु रिसाएकोले यस्तो कार्य भएको बताउँदै साथीहरु रिसाए पनि आफूले आफ्नाो कार्य भने गर्न नछोड्ने प्रतिवद्धता जनाए।
‘यो विषयबाट यसलाई क्षति पुग्यो भन्ने लागेन भने उनीहरु अर्को विषय सुरु गर्छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले केही समयअघि भन्नुभएजस्तै अरिंगालजस्तो संगठन मप्रति लक्षित छ, यी कुनै पनि कुरा मलाई अनौठो लाग्दैन।’

आफू खुल्ला किताव भएको बताउँदै उनले आफ्ना बारेमा र आफ्नो राजनीतिक लक्षका बारेमा समेत सबै कुरा प्रष्ट रहेको बताए। उनले भने, ‘उनीहरु यस्ता धन्दा चलाइराख्छन्, यस बारेमा मलाई कुनै चिन्ता छैन।’
आफूबाट गल्ति, कमजोरी भएमा सुधारका लागि प्रश्न र आलोचना सुन्न तयार भएको बताउँदै उनले यस्ता प्रवृत्तिहरुलाई स्थान नदिऊँ भन्ने मात्रै आफ्नो माग रहेको खुलाए। उनले झुट र भ्रामक समाचारबाट पीडित रहँदै गर्दा पनि केही व्यक्तिले गरेको गलत व्यवहार गरे भन्दैमा फरक मत र आलोचना गर्न पाउने लोकतन्त्रको आधारभूत सिद्धान्त खोसिनु हुँदैन भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे।
‘नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन भनेर लडिरहेको छु,’ थापाले भने, ‘मेरा बारेमा गलत प्रयोग भइरहे पनि नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन। यही अधिकार सदुपयोग गर्न नागरिकका लागि मेरो लडाइँ जारी रहन्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भकोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ
  • ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली
  • निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णयनिर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय
  • झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरुझोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

    प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

    कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    उत्तर कोरियामा कोरोना विरुद्धको सतर्कता कडाईका साथ अपनाउन निर्देशन

    उत्तर कोरियामा कोरोना विरुद्धको सतर्कता कडाईका साथ अपनाउन निर्देशन

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    मस्तिष्काघातबाट बेलायतमा डा लक्सम्बाको निधन

    मस्तिष्काघातबाट बेलायतमा डा लक्सम्बाको निधन

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्...  विस्तृतमा

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑