सोल- कोरिया जुलाइ १५ कोरियानहरुको महान चाड ‘छुसकको दोश्रो दिन गर्ने पाँचथर साङ्गितिक सौगात भाग -१ को पहिलो पोस्टर सार्बजनिक गरेको छ।
पुर्बान्चल सरोकार समाजले गरेको पिकनिक कार्यक्रमको अबसर पारेर उक्त पोस्टर सार्बजनिक गरिएको हो । सेवा समाजले पाँचथर विकट क्षेत्रमा रहेको अपाङ्ग असक्तहरुलाई सहयोग गर्ने उद्धेश्य राखेर साङ्गितिक कार्यक्रम गर्न लागेको हो।
साङ्गितिक कार्यक्रममा सबिन राईको ‘फारोह बैन्ड’ सङ्गै राष्ट्रिय कलाकारहरुमा मेलिना राई डान्सर माला लिम्बू ,नेपाल आइडल अस्मिता अधिकारी ल,मिलना पुमा राई,अमृता सम्बाहाम्फेले प्रस्तुती दिनेछन |
साङ्गितिक कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण बुद्धिजीवी बिध्यार्थी,विभिन्न पेसामा रहेका सबै नेपालीहरुलाई उपस्थित भएर शोभा बढाई दिन सेवा समाजको अध्यक्ष राजेन्द्र चेम्जोङ्ले अनुरोध गरेका छन् |
जाकार्ता - इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस