सोल- दक्षिण कोरियामा स्वदेशी तथा बिदेशी मजदूरलाई कार्यस्थलमा अवहेलना गरे रोजगारदातालाई कडा कारबाही हुने नया नियम लागु भएको छ |
आज जुलाई १६ देखि लागु भएको नया नियमअनुसार काम गर्ने स्थानमा कामदारलाई दवाव,अवहेलना गरे रोजगारदातालाई जेल सजाय र जरिवाना समेत हुने कोरियाली संचारमाध्यमले जनाएका छन् |
नयाँ नियम अनुसार काम गर्ने स्थानमा मात्र नभएर म्यासेन्जर,एसएनएस वा इन्टरनेटको कुनै मध्यमबाट समेत गालि गलौज वा दवाव दिए रोजगारदातालाई कडा कारवाही हुने जनाइएको छ |
नयाँ नियम अनुसार कामदारले आफुलाई परेको अन्याय बारे प्रहरीमा उजुरी दिन सक्नेछन्।
दक्षिण कोरियाका ७० प्रतिशत मजदुरहरु उत्पीडनमा परेको एक तथ्यांकमा उल्लेख छ। उनीहरुमाथि धम्कीहरु पनि आउने गरेको छ।
नयाँ कानुन अनुसार कम्पनीका रोजगारदाताले अन्याय गरेको प्रमाणित भएका ३ वर्षको जेल सजाय र २५ हजार ४ सय ७० अमेरिकी डलरसम्म जरिवाना हुनेछ |
मजदुरले क्षतिपूर्ति पाउनेसमेत व्यवस्था गरिएको छ। दक्षिण कोरियास्थित मानवअधिकार आयोगको अध्ययनका अनुसार कोरियाका ७० प्रतिशत कामदार उत्पीडनमा परेका छन्।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस