काठमाडाै-भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका छोरा निकोलास अर्नेस्टो मदुरो गुएराससहितको भेनेजुएलाली टोलीलाई सत्तारुढ नेकपाका नेताहरुबाट भएको अनौपचारिक तथा व्यक्तिगत भेटघाटले नेपालको कूटनीतिक क्षेत्रलाई असर पार्ने देखिएको छ ।
यस विषयमा सुहाउदो कूटनीतिक मर्यादाको पालना गर्न कमीकमजोरी भएको देखिएको संबद्ध विज्ञहरुले बताएका छन् ।
अमेरिकाले भेनेजुएली राष्ट्रपति निकोलास मदुरोलाई बलपूर्वक सत्ताबाट हटाउन खोजेको भनिएको विषयमा सत्ताधारी पार्टीका नेताका रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरेको विरोधसम्मको विषयले कूटनीतिक क्षेत्रमा पार्ने असरभन्दा यो भेटघाटले बढी प्रभाव पार्ने उनीहरुको बुझाई छ ।
चार दिनको बसाईपछि मदुरोको टोली फर्केपनि नेपालको कूटनीतिक क्षेत्रमा यसले हल्लाइरहने देखिएको छ ।
नयाँ दिल्ली - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस