• समाचार
  • अन्तर्वार्ता
  • अर्थ / कृषि
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 06, Dec, 2019
  • मुख्य समाचार
  • समाचार
  • अर्थ / कृषि
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • प्रदेश नं. ३
    • प्रदेश नं. ४
    • प्रदेश नं. ५
    • प्रदेश नं. ६
    • प्रदेश नं. ७
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज /  विश्व

मुम्बईमा भवन भत्किंदा १३ को मृत्यु

१ श्रावण २०७६, बुधबार १३:१४ मा प्रकाशित (4 महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट
एजेन्सी

काठमाडौं-भारतको मुम्बई शहरमा भवन भत्किँदा १३ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै दशकौ पुरानो केशरभाई भवन भत्किन्दा सर्बसाधारण १३ को मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ |

वर्षाका भवनको संरचना कमजोर हुँदै गएको र उचित मर्मत नहुँदा सो घटना भएको हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फर्णाडवेसले घटना प्रति दुस्ख जनाउँदै मृतकको परिवारलाई राज्य को तर्फबाट ५० लाख भारतीय रुपैया र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले बेहोर्दै जनही ५० हजार भारतीय रुपैया दिने घोषणा गरेका छन् । सय वर्ष पुरानो वस्तीमा निर्मित उक्त भवन भित्र करिब ४० जना फसेका बताइएको छ ।

भवन भित्रबाट धेरैलाई उद्धार गरिएपनि अझै घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेको जनाएको छ । भवनबाट जीवितै मानिसहरुको उद्धार हुने आशा नरहेको भन्दै अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । मुम्बईमा १० दिनयता भवन भत्किएको यो दोस्रो घटना हो ।

सम्बन्धित समाचार

  • भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु
  • ग्यास विस्फोट, चारको मृत्यु
  • समोआमा दादुराबाट ६२ जनाको मृत्यु
  • कोरियाको अर्थव्यवस्था बृद्धी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाडोमा न्यानो खोज्दा ज्यानै जाने जोखिम

    आज वि.सं.२०७६ साल मंसिर २० गते शुक्रबारको राशिफल

    अभिनेता दयाहाङ राई निर्माता रहेकाे फिल्म ‘माछा माछा’- क्राइम/कमेडी

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    अस्पतालबाट मुस्कुराउँदै निस्के प्रधानमन्त्री, स्वस्थ भएकाे प्रतिक्रिया दिए

    सागको इतिहासमा एकै संस्करणमा सर्वाधिक स्वर्ण पदकमा नेपालकाे कीर्तिमान

    न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित : कांग्रेस

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    देशकै ठूलो वाणिज्य बैंक बन्याे ग्लोबल आइएमई बैंक

    विजयी भएपछि स्थानीय कर घटाउने निर्णय

    डीएसपी कुमाेद ढुंगेललाई पक्राउ गर्न अदालतकाे अनुमति

    प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने

    प्रधानमन्त्रीकाे निर्देशन पछि काठमाडाैंकाे खाल्डाखुल्डी धमाधम पुरिँदै

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियामा औद्योगिक दुर्घटनामा परेर गुरुङको मृत्यु

    समाचार
    हटपाटी संवाददाता

    कपास उद्योगमा आगलागी

    हटपाटी संवाददाता

    प्रधानमन्त्री निवास फिर्ता हुँदै

    हटपाटी संवाददाता

    मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    हटपाटी संवाददाता

    जीप दुर्घटनामा दुईको निधन

    हटपाटी संवाददाता

    एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व

    भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौ जनाको मृत्यु

    नयाँ दिल्ली- भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २०...  विस्तृतमा

    एजेन्सी

    ग्यास विस्फोट, चारको मृत्यु

    एजेन्सी

    समोआमा दादुराबाट ६२ जनाको मृत्यु

    एजेन्सी

    कोरियाको अर्थव्यवस्था बृद्धी

    हटपाटी संवाददाता

    सीमाबारे छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत आउने तयारी

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३, ९८१०१९२१३७

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    सहायक सम्पादक सुर्य चन्द

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2019: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑