सोल- दक्षिण कोरियामा रहेका नेपालीहरुले मिस मंगोल छात्रवृत्ति काेषलाई सहयोग गर्न रकम संकलन अभियान शुरु गरेका छन् |
कोरियाबाट सहयोग पाउन मिस मंगोल नेपाल २०१८ का बिजेता जाङ्मु शेर्पा,फास्ट रनरअप प्रीति गुरुङ, सेकेन्ड रनरअप पुनम शेर्पाले सहयोगका लागि पत्र लेखेका थिए |
उक्त पत्र पाएपछि नेपाल आदिवासी जनजाति महासंघ कोरियाको कार्यसमिति बैठकले सोम तामाङ्गको संयोजकत्वमा सहयोग संकलन अभियान शुरु गरेको हो |
मिस मंगोल काेष गरिब तथा आर्थिक अभाव एवम् अन्य विभिन्न कारणले विद्यालय जना नपाएका असहाय बालबालिकाको शिक्षाको लागि स्थापन गरिएको हो |
यो अभियानमा हालसम्म निम्न महानुभावहरुले सहयोग गरेका छन् |
युगल शेर्पा -100,000.won
सोम तामाङ्ग -50,000.won
वाइबी मगर -30,000.won
गोबिन्द एन राई – 50,000.won
क्रिशु थापा मगर -21,000.won
आङ्ग सोनाम शेर्पा -50,000.won
मनोज तामाङ्ग 7- 21,000.won.
ली ला – 25,000.वोन
सहयोग गर्न चाहनेका लागि :-
account no , woori bank 1002-430-847442.
Tamang Som Bahadur.
सम्पर्क
सोम ब. तामाङ -०१०-२९९१-१९७४
युगेल तेन्डुप शेर्पा- ०१०-८५३६-०५२८
वाइबी मगर – ०१०-५९४०-७३९२
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस