सोल- दक्षिण कोरियाको चर्चित नायकलाई यौन दुर्ब्यबहारको आरोप लागेको छ |
बुधबार कोरियाली संचार माध्यमले जनाए अनुसार ४२ खाङ्ग जी ह्वानले दुई जना पछिल्लो पटक आफ्ना दुई महिला सहकर्मीलाई यौन दुर्ब्याबहर गरेको स्वीकार गरेका छन्।
कोरियामा निक्कै लोकप्रिय रहेका खाङ्ग घटना बारे भने ‘म पुरै नशाले मातिसकेको र होश गुमाएको थिएं |’ उनले थपे ‘मेरो गल्तीबाट भएको घटनाबाट पिडितहरुसंग माफी चाहन्छु |’
घटना घटेपछि पीडितले दिएको उजुरीको आधारमा खाङ्गलाई उनकै निवासबाट पक्राउ गरिएको छ।
नायक खाङ्गले नशाको सुरमा आफ्ना सहकर्मीलाई बलात्कारको प्रयास गरेको कारण जेल सजाय हुने समाचारमा जनाइएको छ |
कोलम्बो - श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस