काठमाडौं : सरिता प्रजापतिको नयाँ तीज गीत ‘तीजमा बबाल मच्चाउँछु’ सार्वजनिक गरिएको छ । भर्खरै मात्र उनले ‘तीजमा बबाल मच्चाउँछु’ बोलको गीत बजारमा लिएर आएकी हुन् ।
प्रजापतिको स्वरमा रहेको गीतमा दिनेश कडेलको शब्द र अनिस श्रेष्ठको संगीत रहेको छ । दिपिका, सरु र रोमाको अभिनय गरेको गीतको सुमन जंग केसीको निर्देशन रहेको छ ।
विगत लामो समयदेखि सांगितिक क्षेत्रमा अहोरात्र लागिरहेकी गायिका प्रजापतिको यो गीत अत्याधिक सफल हुने अनुमान गरिएको छ । भिडियो हेर्नुहोस :
पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस