काठमाडौँ- टिप्परमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा स्कुटर चालक सञ्जय ठकुरी रहेका छन् । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।
शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका ठकुरीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो |
दुर्घटना पछि ठकुरीलाई उपचारका लागि नेसनल अस्पताल कलंकीमा पुर्याइएको थियो | उनको उपचारकै क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ | ३५ वर्षीय ठकुरी काठमाण्डौ बुढानीलकण्ठ निवासी हुन् |
स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको अहिले ट्रमा सेन्टरमै उपचार भैरहेको छ ।
कोलम्बो - श्रीलङ्काले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने शुक्रबार जानकारी गराएको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस