सोल-जापानको क्युटो एनीमेशन स्टुडियोमा भएको हमलामा परेर मृत हुनेको संख्या ३४ पुगेको छ।
एनीमेशन स्टुडियोमा श्रावन २ गते बिहीवार ४१ बर्षिय षिन्जी ओबले ज्वलनशील तरल पदर्थ छर्किएर आगो लगाउँदा ३३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाईते भएका थिए।
यो घटना जापानको दुई दशकमा सबैभन्दा ठूलो आगोलागी मनिएको छ।क्युटो एनीमेशन टेलिभिजन सीरीज र चलचित्रका लागि प्रसिद्ध छ।
उक्त्त आक्रमण धेरैजसो युवा महीलाको मृत्यु भएको छ।’उज्यल भविष्य भएका व्यक्तिहरुले आफ्नो जिबन गुमायेको छन। क्रोध महसुस गर्नुको सट्टा मसँग केही शब्दनै छैन ।’ कम्पनीका अध्यक्ष छिकीकी हट्टाले भने।
उक्त्त आक्रमणमा धेरै युवाहरुले ज्यान गुमाएका छन।मृतकको पहिचान भने अझै खुलिसकेको छैन । जापानी मीडियाको अनुसार ढोका नजिकै आगो लगाएको थियो जसको करणले गर्दा उक्त्त घरबाट कोही पनि बाहिर सजिलै निस्किन पाएनन र मृतकको संख्या धेरै हुन पुग्यो |
वासिङटन- अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस