काठमाडाैं-स्थानीय तहमा रिक्त रहेका पदपूर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुक्रबार र शनिबार भएको परीक्षामा सहभागी हुनको संख्या पहिलेको भन्दा बढेको छ।
दोस्रो दिन (शनिबार) लिएको परीक्षामा फाराम भरेका परीक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारी दिएको हो।
आयोगका अनुसार विद्यार्थीहरूको उपस्थिति मधेसमै सबैभन्दा बढी छ। आयोगका लाहान केन्द्रमा ९३ प्रतिशत परिक्षार्थीको उपस्थिति थियो भने खोटाङमा सबैभन्दा कम ७२ दशमलव १९ प्रतिशतको उपस्थिति रहेका प्रवक्ता किरण शर्माले जानकारी दिए।
विगतका परीक्षामा फाराम भरेकामध्ये ६५ प्रतिशत हाराहारीमा परीक्षार्थी मात्र परीक्षामा उपस्थिति हुुने गरेकोमा यसपटक ८३/८४ प्रतिशतसम्म परीक्षार्थीको उपस्थिति रहेको जानकारी दिँदै प्रवक्ता शर्माले भने, ‘यो उपस्थिति भनेको यसपटक आयोगले लिएको परीक्षामा युवाहरूको आकर्षण निकै बढी देखियो।’
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस