काठमाडौँ : मिस पुर्वान्चल मोडल आईकन २०१९ सम्पन्न भएको छ ।दमकको पाथीभरा हलमा आयोजान गरिएको मिस पुर्वान्चल मोडल आईकन (झापा) दमककै प्रमुख बयूटी प्यजेन्ट बनाउनको लागि राजधानीबाट झिकाईएका ख्याती प्राप्त निर्णायक हरुको निर्णाय तथा इन्डियामा समेत तहल्का मच्चायाका डान्सरहरुको डान्सले दमक हल्लाउदै सम्पन्न गरेको कार्यक्रमका प्रोपाईडर दमक किङ् डान्स एकाडेमीका कृष्ण शाहले जानकारी गराउनु भयो । कार्यक्रममा मिस पुर्वान्चल मोडल आईकन प्रीति पौडेलले उपाधि चुम्दै रु :५०,००० नगद विधिन्न गिफ्ट हम्पर साथै काठमाडौँमा हुनेमीस ग्रान्ड नेपालमा सहमेत भागलिने अवशर प्राप्त र फस्ट रनर अप सन्ध्या श्रेष्ठ , सेकेन्ड रनर अप रोजिना खत्री, साथै पब्लिक च्वाइस अवार्ड ईलामकी निर्मला तामांगले जित्न सफल भएकी थिइन् ।
फिनालेको निर्णायकको भूमिकामा मुख्य निर्णयक मिस ग्रान्ड नेपालका निर्देशक राम के सी लक्की , प्रिन्सेस नेपालकी निर्देशक तथा कोरियोग्राफर निशा आचार्य , लेक्चरल प्रशाद शर्मा , मिस पुर्वान्चल २०१८ कि पुजा श्रेष्ठ, संगीतकार सरोज प्याकुरेल साथै मुख्य कोरियोग्राफर पनि काठमाडौँ बाटै मोडल एक्स्या मादेनलाई बोलाईएको थियो । कार्यक्रम संचालन रेडियो संचालिका त्रिस्ना रेग्मी र एक्स्या मादेनले गरेको साथै झापा दमकमा पहिलोपटक सान्त बाता बरन्मा सु- सम्पन्न भयको थियो ।
बेइजिङ– चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस