सोल- नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको भलिवल खेल प्रतियोगितामा १३ टिम सहभागी हुने भएका छन् |
आउंदो जुलाई २८ तारिखदेखि सोलमा हुन लागिरहेको दोश्रो नेपाल भलिबल कप २०१९ मैत्रीपूर्ण भलिबल प्रतियोगिताका कोरियामा रहेका १३ भलिवल समूहबीच प्रतिष्पर्धा हुने भएको हो |
गर्मी बिदालाई सदुपयोग गर्दै आयोजना गर्न लागिएको प्रतिष्पर्धाका लागि स्याङ्जा परिवार निलो,आनसान समाज बी, गुङ्साङ समाज, सोलुखुम्बु सम्पर्क समिति, आनसान समाज ए र विश्वकर्मा समाज ए पोल अन्तर्गत रहेर प्रतिस्पर्धा गर्नेछन भने म्याग्दी मोना, पर्वत समाज, स्याङ्जा परिवार हरियो, कालीगण्डकी ब्वाईज ,बाग्लुङ समाज निलो, गुल्मी सम्पर्क समिति र बाग्लुङ समाज सेतो बी पोलमा रहेर प्रतिस्पर्धा गर्नेछन्।
आयोजक संघको संयोजक भजिन्द्र क्षेत्रीको संयोजकत्वमा नाङ्लो रेष्टुरेन्टको सभा हलमा सम्पन्न टिम दर्ता गरिएको छ |
आयोजकले कोरियाबासी सम्पूर्ण भलिबल खेलप्रेमी दर्शकहरु र कोरियामा क्रियाशील संघसंस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि संघले हार्दिक अनुरोध गरेको छ। कार्यक्रममा प्रतिस्पर्धात्मक खेलका साथै नेपाली स्वादिष्ट परिकारहरुको स्टल पनि रहने जानकारी गराएको छ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस