काठमाडौं- नायिका शिल्पा पोखरेल अभिनित म्युजिक भिडियो ‘थाहा छैन जिन्दगी’ सार्वजनिक भएको छ।
चर्चित गायिका अञ्जु पन्तको उक्त भिडियो गीतमा नायिका शिल्पा पोख्रेललाई मुख्य भुमिकामा राखिएको छ।
काठमाडौंको एक्सन स्टुडियोमा रेकर्ड गरिएको भिडियोमा नायिका पोख्रेलको मार्मिक दृश्यहरू देखाइएको छ।
अहिले माहोल छवि र शिल्पा मय भएको बेला केही म्युजिक कम्पनीहरुले यसअघि नै सुटिंग भईसकेका शिल्पाद्वारा अभिनित म्युजिक भिडियो बजारमा आएको हो।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस